काठमाण्डु, २७ फागुन – कास्कीको पोखरामा जारी आहा गोल्डकप फुटबलमा आज सेमीफाइनल समिकरण पुरा हुने भएको छ । पोखरा रंगशाला दिउँसो हुने अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने छन् । आजको विजेतासँग सेमिफाइनल समिकरण पुरा हुने छ । प्रतियोगितामा संकटाले जावलाखेल युथ...
काठमाण्डु, २६ फागुन – मच्छिन्द्र क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल अन्तर्गत सोमबार भएको खेलमा सरस्वती युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दे मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । मच्छिन्द्रको जितमा विशाल राई, जाजा र...
काठमाण्डु, २६ फागुन–म्यानचेष्टर सिटी युरोपियन एफ ए कपको क्वाटरफाइनलमा पराजित भएको छ । घरेलु मैदान इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटी विगनसँग २–१ ले पराजित भएको हो । हारसँगै क्वाटरफाईनलबाट बाहिरिएपछि एकै सिजनमा तीन उपाधि जित्ने सिटीको सपना तुहिएको छ । विगनसँग अघिल्लो हारको...
काठमाण्डु, २५ फागुन – नेपाल पुलिस क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो । पुलिसको जितमा दुबै गोल भरत शाहले गरे...
काठमाण्डु, २५ फागुन –ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपाली टिम आज बंगलादेश जाने भएको छ । आईसीसीको तालिका अनुसार २ वटा अभ्यास खेल खेल्न केह दिन अगाडि युएई गएको नेपाली टोली आज त्यतैबाट बंगलादेश जाने छ । युएईमा रहदा नेपालले नेदरल्याण्ड्स र युएईसँग...
काठमाण्डु, २५ फागुन – नेपाल प्रिमियर लिग एनपिएलको स्वामित्व र आयोजनाको जिम्मेवारी नेपाल क्रिकेट संघले नै लिने भएको छ । राष्ट्रिय लिगको आयोजना गर्ने जिम्मा निजी दिने अध्यक्ष टंक आङबुहाङ्को निर्णयलाई बोर्डले अस्वीकार गरेको छ । निजी कम्पनीलाई दिने सहमति भएकोमा एसियाली क्रिकेट काउन्सिल...
काठमाण्डु, २४ फागुन – आयोजक सहारा क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारमा स्थान पक्का गरेको हो । ७९ औं मिनेटमा सहाराका लागि निर्णायक गोल...
काठमाण्डु, २४ फागुन – ट्वान्टी ट्वान्टी विश्वकप तयारीका लागि खेलेको अन्तिम अभ्यास खेलमा नेपालले जितहात पारेको छ । विश्वकप तयारीका क्रममा गएराति नेपालले युएइसँगको अभ्यास खेलमा जित हात पारेको हो । टस जितेर पहिले व्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १...
पोखरा, २३ फागुन – संकटा क्लव १२औं आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । उसका लागि २३ औं मिनेटमा विक्रम लामाले गरेको गोल...
पोखरा, २३ फागुन – पोखरामा जारी आहा गोल्डकप फुटबल प्रतियोगितामा आज ए डिभिजन लिगका संकटा र जावलाखेल युथ क्लब भिड्ने भएका छन् । पोखरा रंगशालामा हुने खेलमा दुवै टिम जित निकाल्दै अन्तिम आठमा प्रबेश गर्ने दाउमा छन् । काठमाडौमा सम्पन्न ए डिभिजन लिगमा संकटा...
काठमाण्डु, २३ फागुन – क्रिकेट टी ट्वान्टी विश्वकप क्रिकेटको अभ्यासका लागि युएईमा रहेको नेपाली टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । आगामी आइतबार बंगलादेश जाने नेपाली टोलीले आज अन्तिम अभ्यास खेलमा सहभागि हुन लागेको क्रिकेट एशोसिएसन नेपाल क्यानले जनाएको छ । हिजो...
काठमाण्डु, २२ फागुन– ट्वाण्टी ट्वाण्टी विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा नेदरल्याण्डसँग ४४ रनले पराजित भएको छ । युएइमा १ सय ९६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि...