खेलकुद

तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्ने

२०७१ असार २८ गते १:५४

काठमाण्डु २८ असार – विश्वकप फुटबल प्रतियोगिता सन् २०१४ को तेस्रो स्थानका लागि भोलि बिहान ब्राजिल र नेदरल्यान्ड्स आमनेसामने हुने भएका छन् । ब्राजिलको ब्रासलियामा हुने सोे प्रतियोगिताको खेल बिहान १ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो गोलअन्तरले पराजित भएपछि तेस्रो...

नेपालले कोरियाको हाइस्कूलसँग बराबरी खेल्यो

२०७१ असार २८ गते १:४७

काठमाण्डु २८ असार –  मैत्रीपुर्ण खेल तथा वैदेशीक प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेको नेपाली यू १६ टोलीले शुक्रबार भएको मैत्रीपुर्ण खेलमा कोरियाको बोइन हाइ स्कूलको टिमसँग २–२ को बराबरी खेलेको छ । नेपाली टिमका लागि अनन्त तामाङ्ग र संजोक राईले गोल गरेका थिए ।...

नेयमार पक्षघातबाट जोगिए

२०७१ असार २७ गते ३:५३

काठमाण्डु, २७ असार –ब्राजिली स्ट्राइकर नेयमारले विश्वकप फूटबलका क्रममा भएको घटनामा आफू पक्षघात हुने अवस्थाबाट जोगिएको बताएका छन् । रियो दि जेनेरियो नजिकको शहर टेरेसोपोलिसमा भएको पत्रकार सम्मेलनमा नेयमारले आफुलाई मेरुदण्डमा थप दुई सेन्टिमिटरमा चोट लागेको भए सधैभरी ह्वीलचेयरमा बस्नुपर्ने भन्दै भगवानले जोगाएको बताएका...

गणेश थापालाई बचाउन हस्ताक्षर अभियानमा पदाधिकारी

२०७१ असार २७ गते ३:०५

काठमाण्डु, २७ असार – एन्फामा देखिएको बिद्रोह दबाउन र फरकमतलाई निस्तेज पार्न एन्फाका बरीष्ठ पदाधिकारी देश दौडाहामा लागेका छन् । सारा देश बिश्वकप फुटबल प्रतियोगितामा रमाईरहेका बेला भने अखिल नेपाल फुटबल संघ(एन्फा)का शिर्ष पदाधिकारीहरु एन्फा अध्यक्ष गणेश थापाको पक्षमा समर्थन जुटाउन देश दौडाहामा निस्केका...

२४ वर्षपछि अर्जेन्टिना विश्वकप फाइनलमा

२०७१ असार २६ गते १:४८

काठमाण्डु, २६ असार – अर्जेन्टिना चौबीस वर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा जर्मनीसँगको भेट पक्का गरेको हो । उपाधिका लागि अर्जेन्टिना र जर्मनी आईतबार राति भिड्ने छन् । विश्कपमा यी दुई टीमबीच २४ वर्षपछि...

ब्राजिललाई हराउँदै जर्मनी विश्वकपको फाइनलमा

२०७१ असार २५ गते १:४९

काठमाण्डु, २५ असार– आयोगक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ गोलको विशाल अन्तरले पराजित भयो । ३९ वर्षपछि घरेलु भूमिमा लज्जापद हार ब्यहोरेसँगै ब्राजिलको छैठौंपटक उपाधि जित्ने सपना तुहिएको छ ।...

अर्जेन्टिना र नेदरल्याण्ड्स सेमिफाइनलमा

२०७१ असार २२ गते ३:०४

काठमाण्डु, २२ असार – अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिवार राति र आईतवार विहान भएका खेल जित्दै दुवै टोलीले सेमिफाईनलमा भेट पक्का गरेका हुन् । यी २ टीमबीच फाइनल प्रवेशका लागि बुधबार राति खेल हुनेछ । नेदरल्याण्ड्सले आईतवार विहान...

ब्राजिल र जर्मनी विश्वकपको सेमिफाइनलमा

२०७१ असार २१ गते १:४४

काठमाण्डु, २१ असार– ब्राजिल र जर्मनी विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार राति र शनिबार विहान भएका खेलमा जित हात पार्दै ब्राजिल र जर्मनी सेमिफाइनल प्रवेश गरेका हुन् । पाँच पटकको विश्व विजेता ब्राजिल र तीन पटकको विजेता जर्मनीबीच मंगलबार राति फाइनल...

विश्वकप क्वाटरफाइनल खेल्ने देश कस्ता?

२०७१ असार २० गते ११:३३

काठमाण्डु, २० असार –  विश्वकप फुटबलको क्वाटर फाइनलमा खेल शुक्रबारदेखि सुरु हुँदै छन् । समूह चरणको खेलमा केही अप्रत्याशित नतिजा निस्किए पनि  प्रिक्वाटर फाइनलमा राउण्डमा भने त्यस्तो भएन् । प्रिक्वाटरफाइनलबाट अन्तिम ८ पुग्ने सबै यस्ता टिम छन् जुन टिम समूह विजेता बन्दै अन्तिम १६...

जोकोभिक र फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनलमा

२०७१ असार १९ गते ४:१५

काठमाण्डु, १९ असार– विश्व नम्बर १ नोभाक जोकोभिक र सात पटकका च्याम्पियन रोजर फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । सर्बियाका जोकोभिकले क्रोयशियाका मारिन सिलिकलाई र चौथो वरियताका स्वीस फेडेररले आफ्नै देशका स्तानिस्लास वावरिन्कालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । जोकोभिकले...

नेदरल्याण्डले विश्वकप जिते अन्तरिक्षमा भ्रमण गराइने

२०७१ असार १८ गते २:१७

काठमाण्डु, १८ असार –खेलाडीहरुलाई हौसला प्रदान गर्न विभिन्न किसिमको रणनीति अपनाउने देखिन्छ । सरकारदेखि नीजि कम्पनीसम्मले प्रतियोगितापछि खेलाडीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्ने वाचा गरेका हुन्छन् । तर खेलाडीलाई अन्तरिक्ष भ्रमणको अफर भने खेलकुदकै नौलो हुनेछ । नेदरल्याण्डको एसएसक्सी इन्जिनियरिङ कम्पनीले यस्तै घोषणा गरेको हो...

इतिहास रच्दै बेल्जियम क्वार्टरफाइनल प्रवेश

२०७१ असार १८ गते २:०३

काठमाण्डु, १८ असार – अमेरिकालाई अतिरिक्त समयमा २–१ ले हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फुटबलको गोल्डेन जेनेरसन मानिएको बेल्जियम २८ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो । यो खेलमा तीन वटै गोल अतिरक्त समयमा भएको थियो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us