दक्षिण कोरिया– नेपालको अन्डर–१६ टोलीले मैत्रीपूर्ण खेलमा कोरियालाई गोलरहित बराबरीमा रोकेको छ । दक्षिण कोरियाको फाजु एनएफसीको खेल मैदानमा शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले कोरियालाई बराबरीमा रोकेको हो । सेम्टेम्बरमा थाइल्यान्डमा हुने एएफसी अन्डर– १६ च्याम्पियनसिप तयारीका क्रममा अभ्यासका लागि नेपाली...
काठमाण्डु,३ साउन – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ । नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैरकानुनी भन्दै प्रतिबन्ध लगाएको थियो । फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै...
काठमाण्डु, २ साउन – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको हो । यसअघि नेपाल क्रिकेट...
काठमाण्डु, १ साउन – हालै सम्पन्न विश्वकप फुटबल विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बुधबार गरेको नयाँ वरियता अनुसार जर्मनी पहिलो स्थानमा उक्लिएको हो भने यसअघि शीर्ष स्थानमा रहेको स्पेन सात स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। विश्वकपमा खराब...
काठमाण्डु,१ साउन – आजबाट भारत र इंङल्याण्डबीचको दोस्रो इन्भेष्टर टेष्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हँदै छ । लर्डस्मा सुरु हुने प्रतियोगितामा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा रहँदा इङल्याड एलिष्टर कुकको कप्तानीमा रहने छ । पाँच टेष्ट क्रिकेटको शृङ्खला खेल्न भारत इङल्याण्ड पुगेको हो । पहिलो...
काठमाण्डु, ३१ असार– विश्वकप विजेता जर्मन टोलीको जर्मनीको राजधानी बर्लिनमा भव्य स्वागत भएको छ । ब्राजिलमा भएको विश्वकप जितेर मंगलबार स्थानीय समय अनुसार बिहान बर्लिनमा पुगेका खेलाडीलाई हजारौं नागरिकले भव्य स्वागत गरेका छन । विमानबाट उत्रेपछि उनीहरुलाई ट्रकमा राखेर शहर परिक्रमा गराइएको छ ।...
काठमाण्डु– धेरैलाई विश्वास नलाग्न सक्छ, मेरो जीवनमा आमूल परिवर्तन हुनुको पछाडि पछाडि फुटबल नै हो । अझ विश्वकप फुटबल प्रतियोगिता नै यसको आधार हो । विश्वकपमै मैले मेरो जीवनसाथीका रुपमा जेराल्ड पिकेलाई पाएँ । यदि विश्वकप नभइदिएको भए, आज मसँग मेरो छोरा हुने थिएन।...
काठमाण्डु, ३० असार –अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले २४ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो । यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व...
काठमाण्डु, २९ असार– अर्थमन्त्री रामशरण महतद्वारा आइतबार सार्वजनिक आर्थिक वर्ष २०७१/०७२ को बजेटमा काठमाण्डुको मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको प्यारापिट निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेलमैदान बनाउने कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षभित्रमा थप...
काठमाण्डु, २९ असार – विश्वकपको उपाधिका लागि आइतबार राती जर्मनी र अर्जेन्टिनाबीच खेल हुँदैछ । यी दुइ टीमको बीचको खेल ब्राजिलको रियो द जेनेरियोको मराकाना स्टेडियममा नेपाली समय अनुसार राती पौने १ बजे हुनेछ । विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमिफाइनलमा आयोजक ब्राजिललाई...
काठमाण्डु, २९ असार –अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीका लागि इंग्लिस क्लव म्यानचेष्टर सिटीले २० करोड पाउण्ड खर्च गर्ने तयारी गरेको छ । स्पेनिस क्लव बार्सिलोनामा रहेका मेसीलाई क्लवमा भित्र्याउनका लागि सिटीले २० करोड पाउण्ड खर्च गर्न तयार रहेको भन्दै आफ्ना एजेन्टहरुलाई कुरा अघि बढाउन निर्देशन...
काठमाण्डु, २९ असार – ब्राजिललाई पराजित गर्दै नेदरल्याण्ड विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार विहान भएको खेलमा डच टीमले घरेलु टोलीलाई ३-० गोल अन्तरले पराजित गर्यो । ब्राजिल प्रतिष्ठाका लागि खेल्ने अपेक्षा गरिएको थियो तर, नेदरल्याण्डको अगाडि निरिह बनेपछि सेमिफाइनलमा जर्मनीसँग...