खेलकुद

एएफसी प्रेसिडेन्ड कपमा मनाङको बिजयी सुरुवात

२०७१ वैशाख १८ गते ११:४१

काठमाण्डु, १८ वैशाख एएफसी प्रेसिडेन्ड कप फुटबलको छनोट खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ । मंगोलियामा आज मनाङले कम्बोडियाको सेभेरिङ फुटबल क्लबलाई ६–३ ले पराजित गरेको हो । मनाङका लागि दिपक राईले २ गोल गरे भने अनिल गुरुङ, सहिद अजिज, सुलभ...

नेपालको बिजयी सुरुवात, युएई ४ विकेटले पराजित

२०७१ वैशाख १८ गते ९:००

काठमाण्डु, १८ वैशाख -एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले यूएइलाई हराएको छ । यूएइबिरुद्धको खेलसँगै नेपालले बिजयी सुरुवात गरेको छ । यूएइविरुद्ध नेपालले ४ विकेटको जीत हात पार्यो । यूएइले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ६१ बल बाँकी हुँदै भेट्टायो । नेपालका...

प्रेसिडन्टकपमा मनाङले स्भाय रेइङको सामना गर्ने

२०७१ वैशाख १८ गते ३:२८

काठमाण्डु, १८ वैशाख – एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगिताका समूह चरणमा आज नेपाललको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले स्भाय रेइङविरुद्ध भिड्ने भएको छ । मंगोलियामा सुरुहुने प्रतियोगितामा नेपालले दोस्रो चरण प्रबेश गर्ने लक्ष्य लिएर सवै खेलमा मैदान उत्रन कप्तान सागर थापाले बताएका छन्...

आइपीएलमा राजस्थान रोयल्सको जीत

२०७१ वैशाख १७ गते ३:२३

काठमाण्डु, १७ वैशाख – आइपीएल क्रिकेटमा गएराती भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ । राजस्थानले कोलकाता नाइट राइडर्सलाई चौकाछक्का बढि प्रहार गरेका आधारमा हराएको हो । १ सय ५२ रनको लक्ष्य पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२...

रियल म्याड्रिड च्याम्पियन्स लिग फूटबलको फाईनलमा

२०७१ वैशाख १७ गते २:२५

काठमाण्डू  १७  वैशाख – स्पेनिश महारथी रियल म्याड्रिड च्याम्पियन्स लिग फूटबलको फाईनलमा प्रवेश गरेको छ । साविक विजेता जर्मन बायर्न म्यूनिखलाई साेमवार राति हराउँदै नौ पटकको विजेता रियल फाईनल प्रवेश गरेको हो । दोस्रो लेगमा रियलले बायर्नलाई उसकै घरेलु मैदानमा ४–शून्यले पराजित ग¥यो । आफ्नो...

पुबुदु दासानायकेलाई क्यानले ३ महिना मात्रै समय थप्याे

२०७१ वैशाख १६ गते ८:३७

काठमाण्डु, १६ वैशाख –  नेपाली क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले ३ महिनाका लागि मात्रै करार थपेको छ । क्यानले एक वर्ष थप्ने निर्णय गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगल डकुमेन्टहरु लगेको भन्दै क्यानले ३ महिनामा मात्र थपेको हो । दासानायके समय ३ महिना...

नेपाली क्रिकेट टिम आज मलेसिया जाँदै

२०७१ वैशाख १६ गते ४:५१

काठमाण्डु, १६ वैशाख – नेपाली टिम मलेसिया जाँदै नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाने भएको छ । एसीसी प्रिमियर लिगिमा सहभागिता जनाउन जाने नेपाली टिमको नेतृत्व नियमति कप्तान पारस खड्काले गर्नेछन् । एसियाली क्रिकेट काउन्सिल एसीसीले एसियाका टेस्ट मान्यता नपाएकमा शीर्ष बरियतामा रहेका...

नयाँ राष्ट्रिय कीर्तिमान

२०७१ वैशाख १५ गते १२:०९

काठमाण्डु, १५ वैशाख – मध्यमाञ्चलकी संगीता खड्काले छैटौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा १ हजार ५ सय मिटर दौडमा सोमबार विद्यालयस्तरीय नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संगीताले निर्धारित दूरी ५ मिनेट १२ सेकेन्डमा पूरा गर्दै २०४६ सालमा मध्यमाञ्चलकै सुबासना...

बसन्त रेग्मीकोे बलिङमाथि आइसिसीको शंका

२०७१ वैशाख १४ गते ०:४३

काठमाण्डु, १४ वैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ । आइसिसीले वसन्तको बलिङ शैलीमाथि शंका गर्दै नेपाल क्रिकेट संघ क्यानलाई समेत पत्र पठाएको छ । आइसिसीले गत माघमा न्युजिल्याण्डमा भएको एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा वसन्तको...

राष्ट्रिय क्रिकेट टोलीमा मेहबुव र राजकुमारको पुनरागमन

२०७१ वैशाख १३ गते ३:२८

काठमाण्डु, १३ वैशाख – मेहबुव आलम र राजकुमार प्रधानले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि शुक्रबार घोषणा गरेको १४ खेलाडीभित्र प्रधान र आलमलाई समावेश गरिएको छ । साथै वीरगञ्जका अलराउण्डर...

पल्सर स्पोर्टर्स अवार्ड जेठ १८ गते

२०७१ वैशाख १२ गते १२:५३

काठमाण्डु, १२ वैशाख –  नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न विधामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई  ‘पल्सर स्पोर्टस अवार्ड २०७० ’ले सम्मान गर्ने भएको छ । मञ्चद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा आगामी जेठ १८ गते  नेपाल प्रज्ञा प्रतिष्ठानमा विभिन्न खेलका आठ विधामा २०७० साल भरी...

सरकारले क्रिकेट खेलाडीलाई जनही ५ लाख सहित सम्मान गर्ने

२०७१ वैशाख १२ गते १०:५५

काठमाण्डु,  १२ वैशाख – सरकारले  क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैया सहित सम्मान गर्ने भएको छ । सिहरदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही पाँच – पाँच लाख रुपैया सहित सम्मान गर्ने निर्णय गरेको हो । व्यबस्थापक र प्रशिक्षकलाई पनि पाँच पाँच...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us