खेलकुद

कोष्टारिकाले उरुग्वेलाई स्तव्ध बनायो

२०७१ असार १ गते १:५१

काठमाण्डु, १ असार – विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा कोष्टारिकाले २ पटकको विश्वकप विजेता उरुग्वेलाई ३–१ ले हरायो । खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको उरुग्वेले त्यो अग्रतालाई जोगाउन सकेन र पराजित भयो । कोष्टारिकाका जोयल काम्बेलले ५४ औं मिनेटमा बराबर गोल...

इग्ल्याण्डलाई इटालीले हरायो

२०७१ असार १ गते १:४६

काठमाण्डु, १ असार –प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै इटालीले विश्वकप फुटवलमा विजयी सुुरुवात गरेको छ । ४ पटकको विश्वविजेता इटालीलाई जिताउन मार्चिसियो र बालोटेलीले एक एक गोल गरे । खेलको ३५ औ मिनेटमा इटालीले अग्रता लिएपनि त्यसको २ मिनेटमै स्टुरिजले इंग्ल्याण्डका लागि बराबरी...

यसरी भयो ब्राजिलमा विश्वकपको उद्घाटन

२०७१ जेठ ३० गते २:००

काठमाण्डु, ३० जेठ –ब्राजिलको साउपाओलेमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन...

बेलायतद्वारा नेपाली खेलाडीलाई भिसा दिन अस्वीकार

२०७१ जेठ २९ गते १४:०१

काठमाण्डु, २९ जेठ– अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट लण्डन जान लागेका पाँच खेलाडी, प्रशिक्षक र अफिसियललाई काठमाण्डुस्थित बेलायती दूतावासले भीसा दिन अन्कार गरेको छ आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने प्रतियोगितामा सहभागी हुन जान लागेका उनीहरुलाई...

युवराज लामाद्धारा खेलखुदमन्त्रीविरुद्ध मुद्धा दायर

२०७१ जेठ २९ गते १०:२५

काठमाण्डु, २८ जेठ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्धा दायर गरेका छन्  । सर्वोच्च अदालतको आदेशविपरीत मन्त्री पौडेलले आफूलाई दैनिक कामकाज नगर्न निर्देशनात्मक पत्राचार गरेको भन्दै लामाले मुद्धा हालेका हुन् । काठमाण्डु टुडेसँग कुरा गर्दैै लामाले मन्त्रीले...

राखेप सदस्य सचिव लामा अदालत जाने

२०७१ जेठ २९ गते ३:३६

काठमाण्डु, २९ जेठ – राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिब युवराज लामा आज फेरि सर्वोच्च अदालत जाने भएका छन् । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जवरजस्ती बर्खास्त गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेश पछि पुन कार्यभार सम्हाल्नु भएका लामालाई मन्त्री विरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने...

विश्वकप फुटवल आजदेखि सुरु, उद्घाटन खेल ब्राजिल र क्रोसियाबीच

२०७१ जेठ २९ गते ३:०२

काठमाण्डु, २९ जेठ –आजदेखि विश्वकप फुटबल महासंग्राम सुरु हुँदै छ । जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा आज राति औपचारिक उद्घाटनसँगै सुरु हुने छ । ब्राजिलमा दोस्रोपटक...

फिफा अध्यक्षलाई पद छाड्न दवाव

२०७१ जेठ २८ गते ४:३९

काठमाण्डु, २८ जेठ – विश्व फुटवल महासंघ फिफा अध्यक्ष सेफ ब्लाटरलाई पद छाड्न दबाव परेको छ ।  सन् २०२२ मा कतारमा हुने भनिएको विश्वकप फुटवलमा भएको भ्रष्ट्रचारको विषय बाहिर आएपछि उनीमाथि अर्को बर्षदेखि पद छोड्नुपर्ने दबाव बढेको हो । ब्रजिलमा भैरहेका फिफा कांग्रेस सभाको...

नेपालले डिभिजन थ्री आयोजना गर्न पाएन

२०७१ जेठ २७ गते १३:२८

काठमाण्डु, २७ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई दिने भनिएको डिभिजन श्री प्रतियोगिता आयोजना गर्न युगान्डालाई दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि आईसीसीको मंगलबारको बैठकले युगान्डालाई प्रतियोगिता आयोजनाको अधिकार दिएको हो । नेपाल डिभिजन...

गणेश थापाले हमामबाट २ करोड लिएको खुलासा

२०७१ जेठ २६ गते ६:५५

काठमाण्डु, २६ जेठ– एसियाली फुटबल महासंघ एएफसीका पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको खुलासा भएको छ । कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड...

विमल घर्तीमगरलाई बेल्जियमले फेरि बोलायो

२०७१ जेठ २५ गते १३:१६

काठमाण्डु, २५ जेठ –  बेल्जियमस्थित आरएससी एन्डरलेक्टले अन्डर–१६ राष्ट्रिय टिमका कप्तान एवम् राष्ट्रिय खेलाडी विमल घर्तीर्मगरलाई फेरि बोलाएको छ । २०१४ जुलाई २६ देखि २०१५ ३१ मे सम्म आफ्नो एकेडेमीमा रहेर प्रशिक्षण लिन घर्तीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।  क्लबले...

पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी

२०७१ जेठ २५ गते ३:५५

काठमाण्डु, २५ जेठ –विश्वकप फुटबलको अभ्यासमा पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगल बिजयी भएको छ । गएराति भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो । बुर्नो अल्भेसको अन्तिम मिनेटको गोलको मदतमा पोर्चुगलले १–० को जित निकालेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us