काठमाण्डु, १४ जेठ– नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष दिँदै आएको स्पोर्ट्स अवार्डको लागि मनोनित खेलाडीको नाम सर्वाजनिक गरेको छ । मञ्चले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक गरी ४ विधाका लागि मनोनित खेलाडीको नाम सर्वाजनिक गरेको हो...
काठमाण्डु, जेठ १४ – गणतन्त्र दिवसको अवसरमा राजनीतिक दलका नेता र कर्मचारीहरुबिच बुधबार गोरखामा मैत्रीपूर्ण खेल भएको छ । उद्घाटन समारोहमा मात्र खेलकुद मैदानमा पुग्ने नेताहरु बुधबार विहान रातो जर्सी लगाएर मैदान ओर्लिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र कर्मचारीहरु पनि जर्सीमा मैदान...
काठमाण्डु, १३ जेठ –भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज क्वालिफाइरको खेल हुदैछ । क्वालिफाइरको पहिलो खेलमा कोलकत्ता नाइट राइर्डसले किंग्स इलेभेन पञ्जाबको सामना गर्दैछ । आजकोे खेलको विजेता टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले इलिमिनेटर खेलमा चेन्नई र मुम्बई टिमको विजेतासँग...
यूरोपको प्रतिष्ठित फुटवल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राती भएको खेलमा अर्को स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । अन्तिम एक मिनेट खेल जोगाउन नसक्दा एटलेटिकोले उपाधि गुमायो । रियलको यो दशौं...
धनगढी, १० जेठ– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जगदम्बा जायन्टस्लाई ९७ रनले पराजित गर्दै पञ्चकन्या तेजले उपाधि उचालेको छ । धनगढीको फाप्ला मैदानमा शनिबार भएको फाइनल खेलमा पहिलो ब्याटिङको निम्तो पाएको पञ्चकन्याले २ सय रनको स्कोर खडा गरेको थियो । लक्ष्य पछयाउँदै ब्याटिङ थालेको...
धनगढी, ९ जेठ – धनगढीमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा फाईनलमा पन्ञ्चकन्या तेज समूह फाइनल प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको दोश्रो सेमीफाईनलमा पञ्चकन्याले कान्तिपुर गोर्खाजलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको...
अन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकूद र सेक्सबारे फरक फरक धारणा राखेका छन् । कतिपय सेक्सले खेलकूदमा नकारात्मक असर गर्ने बताउँछन् । सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु पनि भेटिन्छन् । अक्सर बृहत् अन्तर्राष्ट्रिय खेलकूल प्रतियोगिता आयोजना हुनुअघि सेक्स र खेलाडीबीच विवाद हुने...
काठमाण्डु, ८ जेठ – लण्डी सिमन्सको अवीजीत सतकीय पारीको मदतले इण्डियन प्रिमियर लिग आइपिएलमा बुधवार मुम्वई इण्डियनले शीर्ष स्थानको किङ्स इलाभेन पञ्जाबलाई हराएको छ । टस हारेपछि पहिले व्याटिङ्को जिम्मा पाएको पञ्जाबले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो...
काठमाण्डु, ६ जेठ– सगरमाथा लिजेण्ट्स एनपिएल क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पञ्चकन्या तेजलाई २ विकेटले हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो । धनगढीमा ८५ रनको सामान्य लक्ष्य पाएपनि जितका लागि सगरमाथाले निक्कै संघर्ष गर्नुपर्यो । सगरमाथाले ८ विकेट गुमाएर लक्ष्य भेटाएको...
काठमाण्डु, ६ जेठ – ईन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा किंग्स ईलेभेन पञ्जावबाट दिल्ली डेयर डेभिल्स ४ विकेटले पराजित भएको छ । जितसँगै शीर्षको पञ्जावको १८ अंक छ । ४ अंकसहित प्रतियोगिताको पुछारमा छ । फिरोज शाह कोट्ला मैदान दिल्लीमा भएको खेलमा...
काठमाण्डु ,४ जेठ– एनपीएल क्रिकेटमा कलर्स एक्स फ्याक्टरले पहिलो जित हात पारेको छ । सुरुवातका दुई खेल गुमाएको कलर्सले आइतबार सगरमाथा लेजेन्ट्सलाई ४ विकेटले पराजित गरेको छ । सगरमाथाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य कलर्सले २७।३ ओभरमा ६ विकेटको क्षतिमा भेटटायो । उसको जितमा...
काठमाण्डु, ४ जेठ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सदस्य सचिव लामाले आइतबार रिट दायर गरेका हुन् । मन्त्रीको एकल र गैरकानुनी निर्णयको विरुद आफू अदालत गएको सदस्य सचिव लामाले काठमाण्डु टुडेलाई बताए...