काठमाण्डु, २९ जेठ– अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट लण्डन जान लागेका पाँच खेलाडी, प्रशिक्षक र अफिसियललाई काठमाण्डुस्थित बेलायती दूतावासले भीसा दिन अन्कार गरेको छ आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने प्रतियोगितामा सहभागी हुन जान लागेका उनीहरुलाई...
काठमाण्डु, २८ जेठ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्धा दायर गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत मन्त्री पौडेलले आफूलाई दैनिक कामकाज नगर्न निर्देशनात्मक पत्राचार गरेको भन्दै लामाले मुद्धा हालेका हुन् । काठमाण्डु टुडेसँग कुरा गर्दैै लामाले मन्त्रीले...
काठमाण्डु, २९ जेठ – राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिब युवराज लामा आज फेरि सर्वोच्च अदालत जाने भएका छन् । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जवरजस्ती बर्खास्त गरेपछि सर्वोच्च अदालतको अन्तरिम आदेश पछि पुन कार्यभार सम्हाल्नु भएका लामालाई मन्त्री विरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने...
काठमाण्डु, २९ जेठ –आजदेखि विश्वकप फुटबल महासंग्राम सुरु हुँदै छ । जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा आज राति औपचारिक उद्घाटनसँगै सुरु हुने छ । ब्राजिलमा दोस्रोपटक...
काठमाण्डु, २८ जेठ – विश्व फुटवल महासंघ फिफा अध्यक्ष सेफ ब्लाटरलाई पद छाड्न दबाव परेको छ । सन् २०२२ मा कतारमा हुने भनिएको विश्वकप फुटवलमा भएको भ्रष्ट्रचारको विषय बाहिर आएपछि उनीमाथि अर्को बर्षदेखि पद छोड्नुपर्ने दबाव बढेको हो । ब्रजिलमा भैरहेका फिफा कांग्रेस सभाको...
काठमाण्डु, २७ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई दिने भनिएको डिभिजन श्री प्रतियोगिता आयोजना गर्न युगान्डालाई दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि आईसीसीको मंगलबारको बैठकले युगान्डालाई प्रतियोगिता आयोजनाको अधिकार दिएको हो । नेपाल डिभिजन...
काठमाण्डु, २६ जेठ– एसियाली फुटबल महासंघ एएफसीका पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको खुलासा भएको छ । कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड...
काठमाण्डु, २५ जेठ – बेल्जियमस्थित आरएससी एन्डरलेक्टले अन्डर–१६ राष्ट्रिय टिमका कप्तान एवम् राष्ट्रिय खेलाडी विमल घर्तीर्मगरलाई फेरि बोलाएको छ । २०१४ जुलाई २६ देखि २०१५ ३१ मे सम्म आफ्नो एकेडेमीमा रहेर प्रशिक्षण लिन घर्तीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । क्लबले...
काठमाण्डु, २५ जेठ –विश्वकप फुटबलको अभ्यासमा पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगल बिजयी भएको छ । गएराति भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो । बुर्नो अल्भेसको अन्तिम मिनेटको गोलको मदतमा पोर्चुगलले १–० को जित निकालेको हो...
काठमाण्डु, २४ जेठ– वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिराटनगरमा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली पुलिसलाई ३–१ ले हराउँदै आर्मीले उपाधि चुमेको हो । उपधिसँगै आर्मीले नगद ५ लाख हात पारेको छ । उपविजेतामा चित्त बुझाउन...
काठमाण्डु, २३ जेठ –नेपाली राष्ट्रिय फुटवल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ २ महिना लामो प्रशिक्षणको लागि पोल्यान्ड जाने भएका छन् । श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब ज्यागिल्लोना वाएलिस्टोकले प्रशिक्षणको लागि बोलाएको हो । क्लबले औपचारिक पत्र पठाइसकेकोले केही दिनमा भिसा प्रक्रिया पूरा गरी पोल्याण्ड जाने...
विश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रनिडाड एण्ड टोबागोलाई पराजित गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोमाथि ३–० को जित निकालेको हो । रोड्रिगो प्लासिओले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । गोन्जालो हिगुइन १५ औं मिनेटमै घाइते भएपछि उनी मैदान प्रवेश...