काठमाण्डु, ६ असार –विश्वकप फुटबलमा ग्रुप अप डेथ मानिएको समूह डीको खेलमा उरुग्वेले इंग्ल्याण्डलाई हराएको छ । उरुग्वेसितको २–१ को हारपछि इंग्ल्याण्डको अघिल्लो चरणमा पुग्ने झिनो गणितीय संभावना मात्र कायम छ । आफ्नो पहिलो खेलमा इटालीसित हारेको इंग्ल्याण्डले यो विश्वकपमा उरुग्वेसित दोश्रो हार व्यहोरेको...
काठमाण्डु, ५ असार – फुटबल विश्वकप फुटबल अन्र्तगत आजपनि ३ वटा खेल हुने भएका छन् । राति पौने १० बजे कोलम्बीया र आइभरी कोष्ट भिड्ने छन् । समूह सी मा रहेका यी दुवै टिमले एक एक खेलमा जित हात पारेका छन् । आजको विजेताले...
काठमाण्डु, ५ असार – साविक उपविजेता नेदरल्याण्ड्स एक खेल अघि नै विश्वकप फुटवलको प्रि –क्वार्टर फाइनल प्रवेश गरेको छ । अन्तिम १६ मा पुग्न नेदरल्याण्ड्सले बुधबार राती अष्ट्रेलियामाथि ३–२ को संघर्ष पूर्ण जित निकाल्यो । स्पेनलाई ५–१ ले हराएको नेदरल्याण्ड्सले अष्ट्रेलियालाई सहजै हराउने अनुमान...
काठमाण्डु, ५ असार – लज्जास्पद हार बेहोर्दै साविक विजेता स्पेन विश्वकप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा विहीवार विहान चिलीसँग २–० ले पराजित भएपछि स्पेनको विश्वकप यात्रा समुह चरणमै समाप्त भएको हो । पहिलो खेलमा नेदरल्याण्डसँग ५–१ को हार बेहोरेर...
काठमाण्डु, ४ असार – विश्वकप फुटबलमा एशियाली देश दक्षिण कोरियाले रसियालाई बराबरीमा रोकेको छ । बुधबार विहान भएको समूह एचको खेलमा रसियालाई १–१ को बराबरीमा रोकेपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । ६८ औं मिनेटमा गोल गरेपनि त्यसको ६ मिनेटमै दक्षिण कोरियाले गोल...
काठमाण्डु, ४ असार – आयोजक ब्राजिल विश्वकप फुटबलको आफ्नो दोश्रो खेलमा बराबरीमा रोकिएको छ । बिहान सकिएको खेलमा ब्राजिलले मेक्सिकोसित गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । ब्राजिलियन कप्तान थिएगो सिल्भा, नेमार लगायतका खेलाडीले गरेका ६ वटा निश्चित गोलका प्रहारलाई मेक्सिकोका गोल किपर गुलेर्मो...
काठमाण्डु, ३ असार –थोमस मुलरले ह्याट्रिक गरेपछि पोर्चुगललाई ४–० ले हराउँदै जर्मनीले विश्वकप फूटबलमा विजयी सुरुवात गरेको छ । आफ्नो सयौं खेलको पहिलो हाफमा जर्मनीले तीन र दोस्रो हाफमा एक गोल गर्यो । यो विश्वकपको पहिलो ह्याट्रिक गर्ने क्रममा थोमस मुलरले पहिलो हाफमा दुई...
काठमाण्डु, २ असार– विश्वकप फुटबलअन्तर्गत गएरातिको खेलमा अर्जेन्टिना विजयी भएको छ । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले जितसँगै समूह ‘ई’ मा ३ अंक जोडेको छ । लियोनल मेसीको आकर्षक गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकपको नवप्रवेशी बोस्निया हर्जगोभिनालाई २–१ ले हराएको हो । मेसीको प्रि–किकमा बोस्नियन...
काठमाण्डु, १ असार –विश्वकप फुटबलमा एसियाली मुलुक जापान पराजित भएको छ । केही बेर अगाडि सम्पन्न खेलमा आइभरी कोष्टसँग २–१ गोल अन्तरले पराजित भएको हो । जापानी खेलाडी होन्डाले पहिलो हाफको १६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर आइभरी कोष्टका विलफ्रेड...
काठमाण्डु, १ असार – विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा कोष्टारिकाले २ पटकको विश्वकप विजेता उरुग्वेलाई ३–१ ले हरायो । खेलको २४ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको उरुग्वेले त्यो अग्रतालाई जोगाउन सकेन र पराजित भयो । कोष्टारिकाका जोयल काम्बेलले ५४ औं मिनेटमा बराबर गोल...
काठमाण्डु, १ असार –प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै इटालीले विश्वकप फुटवलमा विजयी सुुरुवात गरेको छ । ४ पटकको विश्वविजेता इटालीलाई जिताउन मार्चिसियो र बालोटेलीले एक एक गोल गरे । खेलको ३५ औ मिनेटमा इटालीले अग्रता लिएपनि त्यसको २ मिनेटमै स्टुरिजले इंग्ल्याण्डका लागि बराबरी...
काठमाण्डु, ३० जेठ –ब्राजिलको साउपाओलेमा रंगिन समारोहबीच यस वर्षको विश्वकप फुटवल प्रतियोगिता उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा ब्राजिलको प्रकृति नागरिक र फुटबलको प्रतिनिधित्व गर्दै ६ सय ६० जना कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । समारोहमा कलाकारको प्रस्तुतीसँग सँगै प्रविधिको पनि उच्च संयोजन...