काठमाण्डु, १० असार – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि काम गर्न नरोक्न आदेश दिएको छ । सर्वोच्चका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले काम रोक्न दिएको आदेश कार्यान्वयन नगर्न फैसला...
काठमाण्डु, १० असार –मेक्सिको विश्वकप फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइलनमा पुगेको छ । प्रि क्वाटर फाइनल पुग्ने क्रममा मेक्सिकोले क्रोएशियालाई ३–१ ले हरायो । ७२ औं मिनेटसम्म बराबरीमा चलेको खेलमा मेक्सिकाले त्यसपछिको १० मिनेटमा ३ गोल हानेको थियो । मेक्सिकोका लागि ७२ औं मिनेटमा...
काठमाण्डु, १० असार –आयोजक ब्राजिल विश्वकप फुटबलको प्रिक्वाटर फानइलमा पुगेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा क्यामरुनलाई ४–१ को फराकिलो अन्तरले हराउँदै ब्राजिल समूह ए को विजेता बनेर प्रि क्वाटर फाइनलमा पुगेको हो । समूह चरणमा क्यामरुनलाई तेश्रो हार चखाउने क्रममा ब्राजिलका नेयमारले...
काठमाण्डु, ९ असार– बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाईनल प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियालाई १–० ले हराउँदै बेल्जियम समूह ‘एच’ बाट एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो । प्रि–क्वार्टरफाईनल पुग्ने बेल्जियम पहिलो टिम हो । बेल्जिययको जितमा खेल सकिनुभन्दा २ मिनेटअघि...
काठमाण्डु, ९ असार– विश्वकप प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको समूह जीको खेलमा अमेरिकाले पोर्चुगललाई बराबरीमा रोकेको छ । पोर्चुगल र अमेरिकाले २–२ को बराबरी खेलेका हुन् । निकै प्रतिश्पर्धात्मक खेलको पाचौं मिनेटमा पोर्चुगलका लागि नानीले गोल गरे । दोश्रो हाफको ६४ औं मिनेटमा अमेरिकाका...
काठमाण्डु, ८ असार – विश्वकप फुटबल अन्तर्गत आज राति समूह ‘जी’ र ‘एच्’का दोस्रो चरणका अन्तिम खेलहरु हुँदैछन् । समूह ‘एच’को खेलमा राति पौने १० बजे बेल्जियमले रुसको सामना गर्दैछ । पहिलो खेलमा अल्जेरियालाई २–१ ले पराजित गर्दै बेल्जियमले ठोस सुरुवात गरेको थियो ।...
काठमाण्डु, ८ असार –मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय टोली आज इन्डोनेसिया प्रस्थान गरेको छ । सागर थापाको कप्तानीमा २२ सदस्यीय टोली इन्डोनेसिया प्रस्थान गरेको हो । नेपालले असार ११ मा मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले इन्डोनेसिया जान २२ सदस्यीय टोलीको नाम शनिबार सार्वजनिक गरेको...
काठमाण्डु, ८ असार –विश्वकप फुटवलको समूह जी को खेलमा जर्मनी घानासँग २–२ गोलको बराबरीमा रोकिएको छ । नतिजापछि जर्मनीको २ खेलबाट ४ अंक भएको छ भने घानाले १ अंक बटुलेको छ । आइतबार विहान भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफमा दुवै...
काठमाण्डु, ८ असार – संघर्षपूर्ण खेलमा इरानलाई १–० ले हराउँदै अर्जेन्टिना विश्वकप फूटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राती भएको समूह एफ को खेलको अन्तिम समयमा लियोनेल मेस्सीको गोलको मद्दतले इरानलाई हराउँदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । सजिलो...
काठमाण्डु, ७ असार –इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । समूह डीको शुक्रबार राती भएको खेलमा इटालीलाई १–० ले हराउँदै कोष्टारिका अन्तिम १६ मा पुगेपछि यो समूहको इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएको हो । यसअघि इंग्ल्याण्ड सन् १९५८ को विश्वकपमा समूह चरणबाटै घर...
काठमाण्डु, ७ असार –फ्रान्सले शनिबार बिहान सकिएको खेलमा स्वीट्जरल्याण्डलाई ५–२ को फराकिलो अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ईको आफ्नो पहिलो खेलमा फ्रान्सले होन्डुरसलाई ३–० ले हराएको थियो । साल्भाडोरको रंगशालामा गोलको बर्षा भएको खेलको ८१ औं मिनेटसम्म फ्रान्सले ५–०...
काठमाण्डु, ६ असार – आईभरीकोस्टलाई हराउँदै कोलम्बिया विश्वकप फुटबलको प्री क्वार्टरफाईनल प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा आईभरी कोस्टलाई एकका विरुद्ध दुई गोलले हराउने कोलम्बिया यही समूहका जापान र आइभरीकोष्टले बराबरी खेलेपछि एक खेल अघि नै अन्तिम १६ पुगेको हो । समूह...