खेलकुद

एक दिवसीयमा नेपाल र हङकङ भिड्ने

२०७१ मंसिर ७ गते ३:४१

काठमाण्डु, ७ मंसिर– नेपाल र हङकङबीच आज एक दिवसीय खेल हुने भएको छ । श्रीलंकाको दाम्बुलामा निर्धारित टी– २० क्रिकेट सिरिज वर्षातका कारण स्थगित भएपछि नेपाली टोली वान डे खेल्न शनिबार कोलम्बो पुगेको हो । वर्षातअघि जर्सी नपुगेको कारण खेल प्रभावित भएको थियो ।...

लेखा समितिले मान्यता दिएन ध्रुवबहादुर नेतृत्वकाे अाेलम्पिक कमिटिलाई

२०७१ मंसिर ३ गते १३:१३

काठमाण्डु, ३ मंसिर–संसदको सार्वजनिक लेखा समितिकाे बुधबारको बैठकले राप्रपा नेता ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई अबैधानिक ठहर गरेकाे छ । समितिले कांग्रेसनिकट रुक्मशमसेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई मान्यता दिएर उसैसँग मात्र कारोबार गर्न सरकारलाई निर्देशन समेत दिएको छ । एका महिनाअघि समितिले...

टी ट्वान्टी खेल पानीले राेक्याे

२०७१ मंसिर ३ गते ११:५६

कााठमाण्डु – श्रीलंकामा बुधबारदेखि शुरु भएको नेपाल र हङकङबीचको टी-ट्वान्टी शृंखलाको पहिलो खेल पानीका कारण राेकिएकाे छ। श्रीलंकाको रनगिरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, दाम्बुलामा श्रीलंकन समय अनुसार बिहान १० बजे सुरु हुनुपर्ने खेल लगातार वर्षाका कारण अवरुद्ध भएको हो। खेल सुरु हुनुपूर्व नै दाम्बुलामा पानी...

नेपाल एसीसी अण्डर–१९ क्रिकेटको उपविजेता

२०७१ कार्तिक २९ गते १४:१३

काठमाण्डु, २९ कात्तिक– नेपाल एसीसी अण्डर नाइन्टीन क्रिकेटको उपविजेता बनेको छ । शनिबार भएको आफ्नो अन्तिम खेलमा यूएईलाई ९४ रनले पराजित गर्दै नेपाल उपविजेता बनेको हो । जितसँगै नेपाली टोलीले विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको...

नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित , विश्वकप खेल्ने संभावना कम

२०७१ कार्तिक २८ गते १२:४४

काठमाण्डु, २८ कात्तिक – एसीसी यू- १९ प्रिमियर क्रिकेटमा नेपाल अफगानिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको छ । हारसँगै नेपालले उपाधि गुमाउने लगभग पक्का भएको छ भने यू- १९ विश्वकप खेल्ने सपनामा धक्का लागेको छ । अब विश्वकपका लागि उत्कृष्ट दुई उपविजेतामा परेर १६...

भारतीय क्रिकेटर रोहित शर्माले रचे नयाँ किर्तिमान

२०७१ कार्तिक २७ गते १२:४२

एजेन्सी, २७ कात्तिक – भारतीय ब्याट्सम्यान रोहित शर्माले एक दिवसीय क्रिकेटमा नयाँ र्कीतिमान राखेका छन्। शर्माले बिहीवार भएको श्रीलंका विरुद्धको खेलको एकै इनिङ्समा २ सय ६४ रन बनाउँदै नयाँ र्कीतिमानी कायम गरेका हुन्। यसअघि भारतीय ब्याट्सम्यान वीरेन्द्र सेहेवागले २ सय १९ रन बनाउँदै नयाँ...

पूर्वफुटबलर पेले बिरामी, अस्पताल भर्ना

२०७१ कार्तिक २७ गते ४:३५

काठमाण्डु, २७ कात्तिक– विश्व चर्चित ब्राजिलियन पूर्वफुटबलर जेलेन्ड पेले अस्वस्थ भएका छन् । बिरामी परेपछि ७४ वर्षीय पेले उपचारका लागि साओ पाओलोस्थित एक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्थाका बारेमा केही बताइएको छैन । यद्यपि स्वास्थ्य परीक्षण जारी रहेको चिकित्सकले बताएका छन्...

नेपालकाे लगातार तेश्राे जित, मलेसिया ११६ रनले पराजित

२०७१ कार्तिक २६ गते १२:४८

काठमाण्डु, २६ कात्तिक – एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ५३ रनले पराजित गर्दै तेश्राे जित हात पारेकाे छ । ११६ रनको चुनौती पाएकाे  मलेसिया ३०.४ ओभरमा ६२ रन जोड्दा अल आउट भयो । टस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा ११५ रन जोड्दा...

किताब लेख्नु गाह्रो काम रहेछ – तेन्दुलकर

२०७१ कार्तिक २५ गते ५:०७

एजेन्सी– विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकरले किताब लेख्ने कार्य निकै कठिन भएको बताएका छन् । केही समयअघि आत्मकथाको पुस्तक सार्वजनिक गरेर चर्चामा आएका तेन्दुलकरले किताब लेख्न त्यत्तिको मिहिनेत लाग्ला भन्ने आफूले कहिल्यै नसोचेको समेत बताए । ‘जीवनमा जे जति घटना भएका हुन्छन्, तिनलाई सम्झनु सजिलो...

नेपालकाे लगातार दोस्रो जित, कुवेत २२६ रनले पराजित

२०७१ कार्तिक २४ गते ११:०३

काठमाण्डु, २४ कात्तिक – कुवेतमा जारी एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक कुवेतलाई २२६ रनको फराकिलाे अन्तरले सानदार जित हात पारे‍काे छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको हो। ३२६ रनको...

यु–१९ प्रिमियर क्रिकेटमा नेपालद्वारा साउदी पराजित

२०७१ कार्तिक २३ गते १३:०१

काठमाण्डु, २३ कात्तिक– कुवेतमा चलिरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरबलाई १९५ रनले पराजित गरेको छ । नेपालले दिएको ३२२ रनको लक्ष्य पछ्याउँदै साउदी १२६ मा अल आउट भयो । साउदी अरब र नेपाल यु–१९ प्रतियोगितामा ५ वर्षपछि आमने सामने भएका हुन् ।...

३२२ रनकाे लक्ष्य दियाे नेपालले साउदीलाई

२०७१ कार्तिक २३ गते ९:५५

काठमाण्डु, २३ कात्तिक –  कुवेतमा सुरु भएको एसीसी यू-१९ पि्रमियर क्रिकेटमा नेपालले साउदी अरबलाई ३२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी छँदा सबै विकेट गुमाएर ३२१ रन बनायो । ४७ रनमा सुरुवाति दुई रन गुमाएको नेपालका कप्तान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us