एक दिवसीयमा नेपाल र हङकङ भिड्ने

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ३:४१ मा प्रकाशित

Nepali-cricket-teamकाठमाण्डु, ७ मंसिर– नेपाल र हङकङबीच आज एक दिवसीय खेल हुने भएको छ ।
श्रीलंकाको दाम्बुलामा निर्धारित टी– २० क्रिकेट सिरिज वर्षातका कारण स्थगित भएपछि नेपाली टोली वान डे खेल्न शनिबार कोलम्बो पुगेको हो ।

वर्षातअघि जर्सी नपुगेको कारण खेल प्रभावित भएको थियो । सोमबार टी–२० खेलेर नेपाली टोली मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us