खेलकुद

विमला तामाङलाई दुई लाख ५० हजार प्रदान

२०७१ कार्तिक २२ गते १२:४०

काठमाण्डु, २२ कात्तिक – दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औँ एसियाली खेलमा कास्य पदक विजेता विमला तामाङलाई आज यहाँ आयोजित कार्यक्रममा दुई लाख ५० हजारसहित सम्मान गरिएको छ । बालाजु कराँते डो प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा खेलाडी तामाङलाई सो रकमसहित सम्मान...

विघटित क्यानका पदाधिकारीले सरकारलाई देखाइदिने, अदालत जाने तयारी

२०७१ कार्तिक २१ गते १५:१५

काठमाण्डु, २१ कात्तिक- सरकारद्वारा विघटित नेपाल क्रिकेट संघ ‘क्यान’ का पदाधिकारी र सदस्यहरु अदालत जाने भएका छन् । विघटित क्यानका सदस्य एवम् प्रवक्ता दीपक साउदका तर्फबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा सरकारको गैरकानुनी तथा गैरलोकतान्त्रिक निर्णय बदर गराउन माग गर्दै कानुनी उपचारको बाटो अवलम्वन गर्ने...

खेलाडी उपाधि जितेकाे जित्यै, संस्थामा सधैं किचलो

२०७१ कार्तिक २० गते १२:५९

काठमाण्डु, २० कात्तिक – सरकारले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)लाई विघटन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विनयराज पाण्डेको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो । उपाध्यक्षमा श्रीहर्ष कोइराला र महासचिवमा रमेशकुमार सिलवाल चयन भएका छन् । क्यान अपारदर्शी र अव्यवस्थित भएको...

मेस्सीले भेट्टाए राउलको सर्वाधिक गोलकर्ताको कीर्तिमान

२०७१ कार्तिक २० गते २:४१

काठमाण्डु, २० कात्तिक– बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता राउल ७१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । बुधबार राति भएको खेलमा एयाक्सविरुद्ध बार्सिलोनालाई २–० को जित दिलाउने क्रममा मेस्सीले दुवै गोल गरेका थिए । खेलको ३६ औं मिनेटमा हेडबाट गोल गरेका उनले...

एन्फा अध्यक्ष थापालाई निलम्बन गर्‍यो फिफाले

२०७१ कार्तिक १८ गते १३:२८

काठमाण्डु, १८ कात्तिक – एन्फा अध्यक्ष गणेश थापालाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन कमिटीले थापालाई आर्थिक अनियमितता संलग्न रहेको ठहर गर्दै ४ महिनाको लागि निलम्बन गरेको जनाएको छ । एन्फा उपाध्यक्षद्धय कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले दिएको निवेदनको आधारमा अनुसंधानका लागि...

गणेशमानको स्मृतिमा बक्सिङ प्रतियोगिता हुने

२०७१ कार्तिक १८ गते ११:२९

काठमाण्डु, १८ कात्तिक – गणेशमान सिंहको स्मृतिमा आगामी २० गतेदेखि काठमाण्डुमा राष्ट्रिय स्तरको खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । मंगलवार रिपोर्टर्स क्लब नेपालमा आयोजक योङ स्टार स्पोर्टर्स क्लबले पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता आगामी कार्तिक २० देखि २४ गतेसम्म हुने समितिका प्रवक्ता नीलकाजी...

एसिसी यु– १९ का खेलाडी छनोट

२०७१ कार्तिक १६ गते १२:३१

काठमाण्डु, १६ कात्तिक – नेपाल क्रिकेट सङ्घ (क्यान) ले कुवेतमा सञ्चालन हुने एसिसी उन्नाइस वर्षमुनी (यु–१९) प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताको लागि आइतबार १४ सदस्यीय खेलाडी छनोट गरेको छ । यही कात्तिक १९ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा...

घरेलु मैदानमा नमिठो हारसँगै बार्सिलोनाले गुमायो शीर्ष स्थान

२०७१ कार्तिक १६ गते ३:५९

काठमाण्डु, १६ कात्तिक– घरेलु मैदानमा भएको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जारी सिजनमा पहिलोपटक नमिठो हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० ले पराजित भएको हो । अप्रत्यासित हारसँगै बार्सिलोना समूहको शीर्ष स्थानबाट तल झरेको छ । स्टार खेलाडीहरु नेयमार,...

नेपालका सोमपाल कामी एसियन गेम्स टीममा पर्न सफल

२०७१ कार्तिक १५ गते १३:३१

काठमाण्डु, १५ कात्तिक– नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल ‘एसीसी’ को एसियन गेम्स टीममा पर्न सफल भएका छन् । एसीसीले शनिबार टिममा कामीलाई मनोनयन गरेको हो । महिला र पुरुष गरी ११ जनाको नाम चयन भएकामा नेपालका सोमपाल परेका हुन् । १८ वर्षीय सोमपाल...

मलालाका नाममा क्रिकेट टुर्नामेन्ट हुने

२०७१ कार्तिक १५ गते १०:४८

एजेन्सी, १५ कात्तिक – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईका नाममा राष्ट्रिय महिला क्रिकेट च्याम्पियनसिप गर्ने भएको छ । पिसिबीका नवनियुक्त अध्यक्ष शहरयार खानको पहलमा बोर्डले आउँदो डिसेम्बरमा हुने एक्काइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेटको नाम मलाला च्याम्पियनसिप राख्ने निर्णय...

क्रिकेटमा चम्केका नेपाली ताराहरु

२०७१ कार्तिक १५ गते ३:०१

काठमाण्डु, १५ कात्तिक–पछिल्लो केही वर्ष नेपालले सिनियर क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हात पारिरहँदा यसको निरन्तरतामा प्रश्न उठेको थियो । एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीको प्रभाव टोलीमा रहेका कारण यो पुस्तापछि सक्षम उत्तराधिकारी आउनेमा शंका थियो । जुनियर र युवा खेलाडीको प्रदर्शन भरपर्दो...

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

२०७१ कार्तिक १४ गते ११:३२

काठमाण्डु, १४ कात्तिक – मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीको उपाधि जित्दै राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामा, राष्ट्रिय क्रिकेट सङ्घ (क्यान)...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us