सिंगापुरविरुद्ध ज्ञानेन्द्र मल्लको सतक

काठमाण्डु टुडे २०७१ कार्तिक ९ गते ५:३८ मा प्रकाशित

ganendra mallaकाठमाण्डु, ९ कात्तिक- मलेसियामा जारी आइसिसी लिग डिभीजन थ्री अन्तर्गत आइतबार सिंगापुरसँग भएको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सतक प्रशार गरेका छन् ,
खेलको दोस्रो बलमा ओपनर सुबास खकुरेल आउट भएपछि म्रदान उत्रिएका मल्लले ११६ बलमा १०० रन पूरा गरेका हुन् । उनल१२  चौका र १ छक्का हानेका थिए । १२५ बलसम्म खेलेका मल्ल ११४ रन बनाएर आउट भए ।
एक हार र एक जितसँगै दुई अंक बटुलेको नेपाल दोस्रो जितको आशासहित सिंगापुरविरुद्ध खेलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us