काठमाण्डु, २२ जेठ– नेपाल प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल क्रिकेट संघभित्रको विवाद र कीर्तिपुर मैदानमा कर्मचारीहरूले गरेको तालाबन्दीका कारण एनपीएल अनिश्चित बनेको हो । व्यवस्थापक जोहरा स्पोर्टस् म्यानेजमेन्टका अमिर अख्तरले आज विज्ञप्ति निकालेर टी–२० प्रतियोगिता प्राविधिक कारण देखाउँदै...
काठमाण्डु, २१ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके आज क्यानडा जाने भएका छन् । नेपाल क्रिकेट संघले उनको पदावधी थप्ने या नथप्ने केही निर्णय गर्न नसकेपछि अन्यौलकाबीच दासानायके क्यानडा जान लागेका हुन । क्यानले उनका लागि एकतर्फी टिकटको व्यवस्था गरेको छ...
काठमाण्डु, २० जेठ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले पुन: सदस्यसचिवको पदबहाली गरेका छन् । सर्वोच्च अदालतले सोमबार लामालाई जेठ २६ गते सोमबारसम्म नहटाउन र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि लामाले मंगलबार पदबहाली गरेका हुन् । गत जेठ २ युवा तथा...
काठमाण्डु, २० जेठ – मिडफिल्डर फ्रान्क लाम्पार्डले १३ बर्षपछि फुटबल क्लब चेल्सी छोड्ने भएका छन् । लाम्पार्ड सन् २००१ देखि सो क्लबमा अनुबन्धित भएका थिए । उनले चेल्सीका लागि ६४९ खेलमा २११ गोल गरेका थिए । साथै उनले ११ वटा ट्रफी जितेका थिए ।...
काठमाण्डू, १९ जेठ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधिबाट सम्मानित भएका छन् । नेपाल खेलकु्द पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रममा खड्का वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । उनले बजाज पल्सर मोटरसाइकल पाएका छन्...
काठमाण्डु, १९ जेठ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई पुनर्वहाली गरेको छ । सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि लामालाई बहाली गर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामासहित राखेपका सात पदाधिकारीलाई अवधि सकिएको भन्दै बर्खास्ती गरेका...
काठमाण्डु, १९ जेठ – यो वर्षको इन्डियन प्रिमियर लिग आइपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । गएराति भएको फाइनलमा किंग्स इलेभेन पञ्जावलाई ३ विकेटले हराउँदै कोलकाताले उपाधि उचालेको हो । कोलकाताले आइपीएल उपाधि जितेको यो दोश्रो पटक हो । पञ्जावले दिएको २ सय...
काठमाण्डु, १८ जेठ – विश्वकप फुटवल महासंघ फिफालाई सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल आयोजना गर्नका लागि ५ मिलियन डलर भ्रष्टाचार गरेको आरोप लागेको छ । अमेरिकाबाट प्रकाशित हुने सन्डे टाइम्सले तत्कालिन समयमा भएको गोप्य सम्झौता सर्वाजानिक गर्दै कतारमा फुटवल गर्नका लागि ५...
काठमाण्डु, १७ जेठ – किंग्स ईलेभेन पन्जाव ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाईनलमा पुगेको छ । शुक्रबार राती मुम्बईमा भएको खेलमा चेन्नई सुपर किंग्सलाई २४ रनले हराउँदै पन्जावले फाईनलमा स्थान सुरक्षित गरेको हो । जितका लागि २ सय २७ रनको लक्ष्य पच्छ्याएको चेन्नईले पुरै...
काठमाण्डु, १६ जेठ– आर्सेन बेङ्गर अझै तीन वर्ष आर्सनलमै बस्ने भएका छन् । बेंगर म्यानेजरका रुपमा सन् २०१७ सम्म आर्सनलमै बस्न सहमत भएका बीबीसीले जनाएको छ । शनिवारसम्म उनले यसमा सम्झौता गर्ने समाचारमा उल्लेख छ । सन् १९९६ मा आर्सनल गएका ६४ वर्षीय बेंगरले...
काठमाण्डु, १५ जेठ– एनपीएल टी २० क्रिकेट जेठ २१ गतेबाट सुरु हुने भएको छ । एनपीएल टी २० क्रिकेट पूर्व घोषित समय जेठ २१ देखि ३१ गते नै हुने जोहरा स्पोर्ट्स म्याजेनमेन्टले बताएको छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । तर, नेपाल क्रिकेट संघ...
काठमाण्डु, १५ जेठ– साविक विजेता मुम्वई इन्डियन्सको आइपिएल यात्रा सकिएको छ । टस हारेर पहिले व्याटिङ गरेको मुम्वईले एक सय ७३ रनको योगफल बनाएको थियो । जवाफी लक्ष्य चेन्नाईले ८ बल बॉकी छदा नै पुरा ग¥यो । चेन्नाईको जितमा सुरेश रैनाले अविजित ५४ रनको...