खेलकुद

ला लीगाको उपाधि एथलेटिको म्याड्रिडलाई, बार्साका प्रशिक्षकको राजिनामा

२०७१ जेठ ४ गते १:५३

काठमाण्डु, ४ जेठ –स्पेनिश ला लीगा फुटबलको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । अन्तिम खेलमा शनिवार राति गत सालको विजेता बार्सिलोनालाई एक–एकको बराबरीमा रोक्दै एथलेटिको म्याड्रिडले १८ वर्षपछि उपाधि जितेको हो । एक शून्यले पछि परेको अवस्था उल्टाउँदै एथलेटिको म्याड्रिडले बराबरी गरी ३८ खेलमा ९०...

तेज पन्चकन्याको दोस्रो जित

२०७१ जेठ ३ गते १३:१६

काठमाण्डु, ३ जेठ – एनपीएल क्रिकेटमा तेज पञ्चकन्याले विशाल वारियर्सलाई पराजित गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा तेजले विशाल वारियर्सलाई १३३ रनले पराजित गरी लगातार दोस्रो जित हात पारेको छ । धनगढीमा टस जितेर पहिले व्याटिङ गरेको तेजले ५० ओभरमा सबै विकेट...

नेपाल प्रिमियर लिगमा कान्तिपुर र पन्चकन्याको जित

२०७१ जेठ २ गते १४:०७

धनगढी २ जेठ – नेपाल प्रिमियर लिग एनएिल अन्तरगत शुक्रबार भएका खेलमा कान्तिपुर गोर्खाज र पञ्चकन्या तेज विजयी भएका छन् । धनगढीको फाप्ला मैदानमा भएको खेलमा कान्तिपुर गोर्खाज र कञ्चनपुरको कवर्ड हलमा भएको खेलमा पन्चकन्या तेज विजयी भएका हुन् । धनगढीको फाप्ला मैदानमा भएको...

युवराज लामा अदालत जाने, मन्त्रीको निर्णय गैरकानूनी

२०७१ जेठ २ गते १३:१३

काठमाण्डु, २ जेठ –राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो बर्खास्तीका बिषयलाई लिएर अदालत जाने बताएका छन् । लामा सहित पाँच जनालाई खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले आज पदबाट हटाएका छन् । आफू बर्खास्ती भएको समाचार सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै लामाले भने ‘...

आइपिएलमा मुम्बई बाहिरिने संभावना बढ्यो

२०७१ जेठ १ गते १:४६

काठमाण्डु, १ जेठ इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्स विजयी भएको छ । कोलकाताले मुम्बईलाई ६ विकेटले पराजित गर्‍यो । कोलकातामा मुम्बईले दिएको १ सय ४२ रनको लक्ष्य घरेलु टोलीले ८ बल बाँकी छँदै पुरा गर्‍यो । उसका...

एनपीएलमा सगरमाथाको विजयी सुरुआत

२०७१ वैशाख ३१ गते १३:५२

धनगढी, ३१ वैशाख– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सगरमाथा लिजेन्डले विजयी सुरुआत गरेको छ । उदघाटन खेलमा बुधबार विशाल ग्रुप बर्दियालाई १ सय ७ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको गरमाथा लिजेन्डले विनोद भण्डारीको ९८ रनको योगदानले ४९...

हैदरावादमाथि मुम्बइको जित

२०७१ वैशाख ३० गते ४:३९

काठमाण्डु, ३० वैशाख –इण्डियन प्रिमियर लिग क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेलेर ३ विकेट गुमाउादै १ सय ५७ रन बनाएको थियो । हैदराबादका आरोन फिन्चले ६८ र...

सिटीले उचाल्याे प्रिमियर लिगको उपाधि

२०७१ वैशाख २९ गते २:२१

काठमाण्डु २९ वैशाख – यसवर्षको इंगलिस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको  छ । आइतबार रातित भएको खेलमा वेष्टह्यामलाई २–० ले हराउँदै सिटीले तीन सिजनमा दोश्रोपटक उपाधि जितेको हो । उसले यसअघि २०१२ मा पनि लिगको उपाधि जितेको थियो । निर्णायक खेलमा सिटीलाई जिताउन...

जर्वजस्ती गरे प्रतिवादमा उत्रन प्रचण्डको राखेप पदाधिकारीलाई निर्देशन

२०७१ वैशाख २८ गते ७:३८

काठमाण्डु, २८ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले अनावश्यक हस्तक्षेप गरे प्रतिवादमा उत्रन राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई निर्देशन दिएका छन् । विभागइि मन्त्रीले पद छाड्न दबाब दिएको भन्दै ज्ञापन पत्र बुझाउन पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका सदस्यसचिव युवराज लामासहित परिषदका पदाधिकारीलाई...

लिभरपुल र म्यानचेष्टर उपाधि भिडन्तमा

२०७१ वैशाख २८ गते ३:०६

काठमाण्डु, २८ वैशाख –इंगलिश प्रिमियर लिग फुटवलको उपाधि टुंगो आज लाग्दैछ । उपाधि भिडन्तमा म्यानचेष्टर सिटी र लिभरपुल क्लब छन् । दुवैले एक खेल खेल्न वॉकी छ । उपाधिका लागि म्यानचेष्टर सिटीलाई प्रतिद्धन्दी टिम वेस्ट ह्याम विरुद्धको खेल बराबरी गरे उपाधि निश्चित हुनेछ ।...

एनपिएलमा दुईदिवसीय हटाउने निर्णय अनधिकृत

२०७१ वैशाख २८ गते १:३४

काठमाण्डु, २८ वैशाख – नेपाल प्रिमियर लिग एनपिएलबाट दुईदिवसीय म्याच हटाउने निर्णय अनधिकृत रहेको पाइएको छ । एनपिएलको आर्थिक र व्यवस्थापकीय जिम्मेवारी पाएको जोहरा स्पोर्टस् म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान र एनपिएलको गभर्निङ निर्णय लिएको पाइएको हो । यस्तो निर्णय गर्ने अधिकार जोहरालाई छैन्...

आइपिएलमा मुम्बइ र चेन्नई भिड्दै

२०७१ वैशाख २७ गते ३:५७

काठमाण्डु, २७ वैशाख – भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा किंग्स इलेभेन पञ्जाव शीर्ष स्थानमा यथावत रहेको छ । गएराति रोयल च्यालेन्जर बेंग्लोरलाई ३२ रनले पराजित गर्दै पञ्जाबले तालिकामा १४ अंक पुराएको हो । चेन्नई सुपर किंग्स १२ अंक सहित दोस्रो स्थानमा छ । १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us