
काठमाण्डु, १ असाेज – दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुद अन्तर्गत फुटवलतर्फ नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतविरुद्ध ५-० गोलले पराजित भएको छ।
पहिलाे खेलमा इराकसँग ४-० गाेल पराजित भएको नेपालका लागि अघिल्लो चरणमा प्रवेशको सम्भावना सकिएको छ।