खेलकुद

राष्ट्रिय लिग विजेतालाई १ करोड दिने एन्फाकाे घाेषणा

२०७१ वैशाख ११ गते १२:१५

काठमाण्डु, ११ वैशाख –  अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग विजेतालाई १ करोड रुपैया पुरस्कार दिने घोषणा गरेको छ ।  आज बसेको एन्फा कार्य समितिको बैठकले यस्तो घोषणा गरेको हो । बैठकले राष्ट्रिय लिगको संरचना पनि सार्वजनिक गरेको छ । ए डिभिजन लिगका...

अनिल गुरुङ एनसेल फुटबल प्लेयर अफदी एयर

२०७१ वैशाख ८ गते ९:३४

काठमाण्डु, ८ वैशाख – अनिल गुरुङ एनसेल फुटबल प्लेयर अफदी एयर घोषित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी उनलाई एनसेल फुटबल प्लेयर अफदी एयर घोषित गरीएको हो । राष्ट्रिय टोलीका मिडमिल्डर अनिलले उपहार स्वरुप कार पाएका छन् । उनलाई उपप्रधान तथा गृहमन्त्री...

बिमल घर्तिमगरको गोल, एन्डरलेच्ट अन्तिम ४ मा

२०७१ वैशाख ७ गते १०:२५

काठमाण्डु, ७ वैशाख –  नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो । २ मध्ये एक गोल बिमलले गरेका...

आइपिएलमा राजस्थान रोयल्सको जित

२०७१ वैशाख ६ गते २:२१

काठमाण्डु, ६ वैशाख –इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति राजस्थान रोयल्सले सनराईजर्स हैदराबादलाई ४ विकेटले हराएको छ । अबुधाबीको शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ३४ रनको लक्ष्य राजस्थानले तीन बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो । राजस्थानको जितमा अजिन्क्या रहानेले ५९...

कोपा डेल रे फूटबलको उपाधि रियल म्याड्रिडललाई

२०७१ वैशाख ४ गते २:०४

काठमाण्डु, ३ बैशाख –स्पेनिश कोपा डेल रे फूटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । गएराति भएको खेलमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले हराउँदै रियलले उपाधि जितेको हो । उसको जितमा गाराथ बेलले खेल सकिनु ५ मिनेट अघि निर्णायक गोल गरे । एघारौ मिनेटमा डि...

क्रिकेट खेलाडी र क्यानबीच सहमति, आन्दोलन फिर्ता लिने

२०७१ वैशाख ४ गते १:५३

काठमाण्डु, ४ बैशाख – आन्दोलनमा उत्रिएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीर नेपाली क्रिकेट संघ क्यानबीच छुट्टै योजना तथा अनुगमन समिति निर्माण गर्ने सहमति भएको छ । प्रस्तावमा सहमति भएपछि खेलाडीहरुले ६ दिनेदेखि जारी आन्दोलन फिर्ता लिएका छन् । बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाको...

क्यान र क्रिकेट खेलाडीवीचको वार्ता निष्र्कष विहिन

२०७१ वैशाख ३ गते १२:२७

काठमाण्डु, ३ – वैशाख नेपाल क्रिकेट संघ क्यान र क्रिक्रेट खेलाडीवीच बुधबार भएको वार्ता पनि बिना निष्र्कष टुंगिएको छ । खेलकुद मन्त्रालयमा अपरान्ह भएको वार्तामा सहमति हुन नसकेको हो । खेलाडीले राखेको माग मध्ये पदाधिकारी विघटन गर्नुपर्ने मागमा क्यान सहमत हुन नसकेपछि वार्ता विफल...

आर्सनल ईङ्लिस प्रिमियर लिग फूटबलको चौथो स्थानमा

२०७१ वैशाख ३ गते २:२३

काठमाण्डु, ३ बैशाख – आर्सनल ईङ्लिस प्रिमियर लिग फूटबलको चौथो स्थानमा उक्लिएको छ । मंगलवार राति भएको खेलमा वेस्टह्यामलाई एकका विरुद्ध तीन गोलले हराएर आर्सनल चौथो स्थानमा उक्लिदै च्याम्पियन्स लिग फूटबल खेल्ने होड कायमै राखेको छ । ईङ्लिस प्रिमियर लिगको उपाधि होडबाट बाहिरिसकेको आर्सनल...

आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा चार नेपाली उत्तिर्ण

२०७१ वैशाख २ गते ११:०२

काठमाण्डू, २ बैसाख । काठमाण्डूमा भएको आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा चार नेपाली निर्णायक उत्तिर्ण भएका छन् । नेपाल जुडो संघले आयोजना गरेको उक्त परीक्षामा इन्द्र डंगोल, नरेन्द्र डंगोल, देवेन्द्र कर्माचार्य र पदमबहादुर बुढाथोकी उत्तिर्ण भएको जुडो संघका उप महासचिव बाबुराजा महर्जनले जनाएका छन् ।...

मैत्रीपूर्ण क्रिकेटको पत्रकार महासङ्घलाई

२०७१ वैशाख २ गते १०:११

वीरगन्ज,२ वैशाख । नेपाल पत्रकार महासङ्घ पर्सा र वीरगन्ज जेसिजबीच भएको टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्सा विजयी भएको छ । वीरगन्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा वीरगन्ज जेसिजलाई पत्रकार महासङ्घ पर्साले ५४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ...

क्रिकेट टोली र क्यानबीच वार्ता जारी (अपडेट)

२०७१ वैशाख २ गते ९:५७

काठमाण्डू,२ बैसाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यानबीच अहिले खेलकुद मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा क्रिक्रट टिमभित्र देखिएको समस्या समाधान गर्ने बिषयमा छलफल भइरहेको छ । वार्ताका क्रिकेट टिमका तर्फबाट कप्तान पारस खड्का, शक्ति गौचन लगायतका छने भने क्यानका...

नम्बर १ विराटनगर र क्षेत्र नम्बर ४ भैरहवा विजयी

२०७० चैत ३० गते १३:४३

काठमाण्डु, ३० चैत– राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा क्षेत्र नम्बर १ विराटनगर र क्षेत्र नम्बर ४ भैरहवा विजयी भएका छन् । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा भएको खेलमा विराटनगरले क्षेत्र नम्बर ३ काठमाण्डुलाई १ सय ८० रनको फराकिलो अन्तरले पाखा लगायो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us