
काठमाण्डु– धेरैलाई विश्वास नलाग्न सक्छ, मेरो जीवनमा आमूल परिवर्तन हुनुको पछाडि पछाडि फुटबल नै हो । अझ विश्वकप फुटबल प्रतियोगिता नै यसको आधार हो ।
विश्वकपमै मैले मेरो जीवनसाथीका रुपमा जेराल्ड पिकेलाई पाएँ । यदि विश्वकप नभइदिएको भए, आज मसँग मेरो छोरा हुने थिएन। यी विविध कारणले मेरो जीवन परिवर्तन भएको हो ।
नयाँ पत्रिकाबाट