भारत र इंङल्याण्डबीचको टेष्ट आजदेखि

काठमाण्डु टुडे २०७१ साउन १ गते ४:१७ मा प्रकाशित

काठमाण्डु,१ साउन – आजबाट भारत र इंङल्याण्डबीचको दोस्रो इन्भेष्टर टेष्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हँदै छ । लर्डस्मा सुरु हुने प्रतियोगितामा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा रहँदा इङल्याड एलिष्टर कुकको कप्तानीमा रहने छ ।
पाँच टेष्ट क्रिकेटको शृङ्खला खेल्न भारत इङल्याण्ड पुगेको हो । पहिलो टेष्ट भने बराबरी भएको थियो । खेल नेपाली समय अनुसार दिउसो सवा ४ बजे देखि सुरुहुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us