खेलकुद

क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए अर्धशतक

२०८० माघ २९ गते १५:२३

काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि सार्कीले पनि...

क्यानडाविरुद्ध अनिल शाहले बनाए लगातार दोस्रो अर्धशतक

२०८० माघ २९ गते १४:४३

काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् । आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि शाहले अर्धशतक बनाएका छन्...

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२०८० माघ २९ गते १३:१६

काठमाण्डु, २९ माघ– क्यानडाले अन्तिम एक दिवसीय क्रिकेटको तेस्रो खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान जारी खेलेमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष दिएको हो । पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२...

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले क्यानडालाई चार विकेटले हरायो

२०८० माघ २७ गते १६:५४

काठमाण्डु, २७ माघ– क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर आफ्नो रन पुरा गर्न सफल भएको थियो । नेपालको जितका लागि कप्तान...

नेपालले गुमायो छैटौं विकेट, पवन सर्राफ १४ रन बनाएर आउट भए

२०८० माघ २७ गते १६:२६

काठमाण्डु, २७ माघ– क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आफ्नो छैटौं विकेट पनि गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाउन सफल भएका थिए...

क्यानडाविरुद्ध नेपालमा देव खनालले बनाए अर्धशतक

२०८० माघ २७ गते १५:३०

काठमाण्डु, २७ माघ– क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक पुरा गरेका छन । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन अर्धशतक बनाएका हुन । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका थिए । उनले जम्मा १९ बलमा...

क्यानडाविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक पुरा

२०८० माघ २७ गते १५:२५

काठमाण्डु, २७ माघ– नेपाली टोलीका कप्तान रोहित पौडेलले काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन । उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा पुरा गर्न सफल भएका हुन ।...

एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुके अनिल

२०८० माघ २७ गते १४:३९

काठमाण्डु, २७ माघ– नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएर आउट भएका हुन । उनी बिसौं बलमा भने आउट हुन पुगे...

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

२०८० माघ २७ गते १३:२३

काठमाण्डु, २७ माघ– क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट...

क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिए

२०८० माघ २७ गते १२:३९

काठमाण्डु, २७ माघ– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट नेपालका कुशल मल्लले लिएका हुन् । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका...

क्यानडामाथि नेपालको रोमाञ्चक जित

२०८० माघ २५ गते १६:४७

काठमाण्डु, २५ माघ– पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता कायम गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय...

कुशल मल्लले दिलाए नेपाललाई चौथो सफलता

२०८० माघ २५ गते १६:०८

काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले चौथो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले चौथो विकेट गुमाएको हो । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us