काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन...
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध दुवै ओपनर गुमाएको छ । सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको...
काठमाण्डु, ९ असार -आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । कुशल भुर्तेल १५ रन र भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् । आसिफ...
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको...
काठमाण्डु, ७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ। यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको...
काठमाण्डु, ६ असार- भारतमा सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको हुन। कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एकमात्र गोल दोस्रो हाफमा...
कठमाण्डु, ६ असार- साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध जवाफी गोल गरेको छ। भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको६८औं मिनेटमा नेपालका लागि अञ्जन बिष्टले गोल गरेका हुन् ।...
काठमाण्डु, ६ असार -साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा कुवेतले नेपालविरुद्ध अग्रता दोब्बर बनाएको छ । भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे...
काठमाण्डु ,५ असार- आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ। अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य,...
काठमाण्डु, ५ असार- आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण...
काठमाण्डु, ३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति थियो।...