खेलकुद

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

२०८० फागुन १३ गते १३:३२

काठमाण्डु, १३ फागुन– आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । आज (आईतबार) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२...

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

२०८० फागुन १३ गते १२:१६

काठमाण्डु, १३ फागुन– नेदरल्याण्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट...

चर्च ब्वाइजलाई हराउँदै केपी ओली कपमा आयोजक टिमको सुखद् सुरुवात

२०८० फागुन ११ गते १८:२३

काठमाण्डु, ११ फागुन– केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो संस्करणमा आयोजक टिम केपी ओली एफसीले विजयी सुरुवात विजयी भएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उदघाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।...

नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जित

२०८० फागुन ११ गते १७:४४

काठमाण्डु, ११ फागुन– आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आज शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित निकालेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो । काठमाण्डुको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१।३ ओभरमा...

नेपाल ए क्यानडासँग ४ विकेटले पराजित

२०८० फागुन १० गते १६:०९

काठमाण्डु, १० फागुन– तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै क्यनाडा तीन म्याचको सिरिज २–१ ले विजयी भएको हो । सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा...

निर्णायक खेलमा नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १८२ रनको लक्ष्य

२०८० फागुन १० गते १३:०९

काठमाण्डु, १० फागुन– नेपालले तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१...

नामिबियासँग नेपाल २ विकेटले पराजित

२०८० फागुन ९ गते १५:२०

काठमाण्डु, ९ फागुन– आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियासँग नेपाल २ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा...

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

२०८० फागुन ९ गते १२:१७

काठमाण्डु, ९ फागुन– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । ३७.१ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाउन सफल भएको थियो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाएका थिय । यस्तै कुशल मल्ल ३८,...

नामिबियाविरुद्ध आशिफको अर्धशतक

२०८० फागुन ९ गते ११:३६

काठमाण्डु, ९ फागुन– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् । ५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गर्न सफल भएका थिए । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३...

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए २ विकेटले विजयी

२०८० फागुन ८ गते १७:१८

काठमाण्डु, ८ फागुन– क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर वनाएर विजयी भएको हो । यो जितसँगै नेपालले...

लिग टु को दोस्रो खेलमा नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी

२०८० फागुन ५ गते १३:५३

काठमाण्डु, ५ फागुन– त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । आज (शनिबार) नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५ २ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालका...

नेपालले गुमायो पहिलो विकेट

२०८० फागुन ५ गते १३:०६

काठमाण्डु, ५  फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us