काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा सुरु एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा नेपालका सोमपाल कामीले ‘मेडन ओभर’ गरेका छन् । पाकिस्तानका फखर जमानले कामीविरुद्ध ९ रन खर्चिँदा कुनै...
काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गरेको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा सुरु भएको छ । नेपाली टिममा कप्तान रोहित पौडेल आसिफ...
काठमाण्डु, १३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जितको शुभकामना दिएका छन् । पाकिस्तानमा रहेको नेपाली टिमका सदस्यहरुसँग बुधबार बिहान भर्चुअल बैठक गरेका उनले जितको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतियोगितामा नेपालले...
काठमाण्डु, ९ भदौ– नेपालले महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हत्याएको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको...
काठमाण्डु, ५ भदौ- चार दिवशीय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ । मलेसियामा मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका...
काठमाण्डु, ३ भदौ– राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्तीमगर वैवाहिक सम्बन्धमा बाँधिएका छन् । मगरले प्रेमिका लिना प्रधानसँग खुसुक्क प्रेम विवाह गरेका हुन् । उनले काठमाण्डुको भ्रकाली मन्दिरमा विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । विवाहमा दुवैतर्फका सीमित पारिवारिक सदस्य सहभागी थिए । विमल...
काठमाण्डु, २९ साउन– नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा आशिफ शेख विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी,...
काठमाण्डु, १९ साउन-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले...
काठमाण्डु ,३ साउन- एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्यो । नेपालको जितमा कुशल...
काठमाण्डु, ३ साउन- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएईले नेपाललाई एक सय ५८ रनको लक्ष्य दीएको छ। टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन...
काठमाण्डु ,२९ असार–एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक...
काठमाण्डु, १९ असार- आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्न सफल भयो।नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले...