काठमाण्डु, २५ माघ– नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट खेल्ने भएका छन । यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने पक्क भएको छ । दीपेन्द्र आज साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन । युएईमा जारी प्रतियोगितामा गल्फ...
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले दोस्रो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको हो । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट खोसेका हुन । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट...
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट जारी दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाउन सफल भएको थियो । नेपालका लागि ओपनर...
काठमाण्डु, २३ माघ– राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक गरीएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि आज (मंगलबार) खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन...
काठमाण्ड, २० माघ– नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेको छ । आज शनिबार पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि हात पारेको हो । विजेता पुलिसले १० लाख र उपविजेता...
काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकपमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाउन सफल भएको हो । भारतका सचिन दासले १०१ बलमा...
काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा आज शुक्रबार भारतीय टोलीले ४० ओभरमा तीन विकेट गुमाएर दुई सय १६ रन बनाउन सफल भएको छ । दक्षिण अफ्रिकामा जारी खेलमा भारतका लागि कप्तान उदय शरण ६५ रन र सचिन...
काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा आज शुक्रबार भारतीय टोलीले २० ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाउन सफल भएको छ । दक्षिण अफ्रिकामा जारी खेलमा भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले...
काठमाण्डु, १९ माघ– आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा नेपालले भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पर्न सफल भएको छ । १४ औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत गरेको छ । तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम...
काठमाण्डु, १९ माघ– आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा नेपालका तीव्र गतिका बलर गुलशन झाले भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराउन सफल भएका छन । बायाँ हाते आदर्श लेग साइडको बल...
काठमाण्डु, १७ माघ– आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६...
काठमाण्डु, १७ माघ– नेपालले आईसीसी यु–१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्धको खेलमा आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका हुन । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज...