काठमाण्डु, ७ माघ– मंगलबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको...
काठमाण्डु, ७ माघ– नेपालले आईसीसी यू९१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता प्रप्त गरेकाने छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा...
काठमाण्डु, ५ माघ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रन मात्र बनाउन सफल भएको थियो । सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक...
काठमाण्डु, २ माघ– अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड हात पारेका छन् । इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भएको थिए ।...
काठमाण्डु, १ माघ– त्रिभुवन आर्मी क्लबले कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशलाई एक सय २६ रनको विशाल रनको अन्तरले हराएको छ । जारी प्रतियोगितामा आर्मी क्लबले आफ्नो पहिलो खेलमै जित हात पारेको हो...
काठमाण्डु, १८ पुस– कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जित्न सफल भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सफल भएको...
एजेन्सी– सन् २०२३ मा क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्ने पक्का भएको छ । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका थिए । पोर्चुगिज फरवार्डले क्लब र देशका...
काठमाण्डु, १३ पुस– विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चोतावनी दिएको छ छ । ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले यस्तो चेतावनी दिएको हो । ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा फिफाले एड्नाल्डो रोड्रिगेजको स्थानमा नयाँ अध्यक्ष चुनिए प्रतिबन्ध...
काठमाण्डु, ९ पुस– नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले क्रिकेटमा नलागेको भए आफूले पनि अस्ट्रेलियामा पढ्न आउने योजना रहेको जानकारी दिएका छन । हाल व्यवसायीक क्रिकेट खेल्न अस्ट्रेलियामा रहेका कुशलले एनआरएनए (एनएसडब्लु) राज्य समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सो कुरा बताएका हुन ।...
काठमाण्डु, ४ पुस– आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा पनि अधि आएका छन । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२ औँ र रोहितकुमार पौडेल ७९ औँ स्थानमा परेका छन ।...
काठमाण्डु,३ पुस– अष्ट्रेलियाका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा विक्री भएका छन् । आज मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बन्ने पक्का भएको छ ।उनको सुरुवाती मूल्य...
काठमाण्डु, २६ मंसिर–यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारत सँग पराजित भएको छ । नेपाल भारतसँग ५२ रनमा अल आउट भएको हो । दुबईको आईसीसीए २ मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको...