काठमाण्डु, १६ मंसिर– नेपाल सुपर लिग एनएसएलमा आज शनिबार झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलखेलेका छन । काठमाण्डुको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोलबाट अग्रता लिएको पोखरा जित नजिक पुगेको थियो । तर इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा...
एजेन्सी– विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने क्षमताका लागि चिनिन्छन् तर सोमबार भने अल–नासरका फरवार्डले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे । एसियन च्याम्पियन्स लिगमा इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलको दोस्रो मिनेटमा ३८ वर्षीय खेलाडी विपक्षी टोलीको च्यालेन्जपछि लडेका थिए ।...
काठमाण्डु, १० मंसिर– पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हाता परेको छ । पोखरा रंगशालामा आज आइतबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हराउन सफल भएको हो । टस जिती पहिले...
काठमाण्डु, १० मंसिर– पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्ररदेशलाई ५ रनले हराएको छ । ५ रनले हराएसँगै समूहबाट एपीएफ क्लव सेमिफाइनलमा पुगेको छ । समुह बीको अन्तिम खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको हो । यो...
काठमाण्डु, १० मंसिर– नेपाली क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताएको छ । उनले भने, ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर...
काठमाण्डु, १० मंसिर– बार्सिलोना रायो भालेकानोका फ्लोरेन लेज्युनले आत्मघाती गोल गर्दा हारबाट जोगिएको छ । स्पेनिस लालिगा अन्तर्गत आज राति भएको खेलमा बार्सिलोना र रायो भालेकानोबीचको खेल १–१ बराबरीमा टुंगिएको हो।पहिलो हाफमा १–० गोलले अग्रता लिएको भालेकानोले दोस्रो हाफको ८२ औं मिनेटमा आत्मघाती गोल...
काठमाण्डु, ८ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगितामा लगातार दुई जितसँगै बागमती प्रदेशको टोली प सेमिफाइनलमा पुगेको छ । बागमती प्रदेशले शुक्रबार भएको दोस्रो खेलमा कर्णाली प्रदेश ९० रनले पराजित भएको हो । यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशले मदन...
काठमाण्डु, ७ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेटमा पहिलो खेल मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच खेल भइरहेको छ । आज बिहिबार केपी ओली कप क्रिकेट सुरु भएको हो । टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट...
काठमाण्डु, ६ मंसिर– सन २०२२ को फिफा विश्वकप विश्व विजेता राष्ट्र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रतियोगितामा लगाएका ६ जर्सी लिलामी हुने भएको छ ।फाइनलमा मेसीले लगाएको जर्सीको मूल्य करिब एक अर्ब ३३ करोड हुने अनुमान रहेको छ । यसअघि सन् २०२२ मा भएको लिलामीमा...
काठमाण्डु, ६ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को छनोट खेलमा विश्व विजेता अर्जेन्टिना ले ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा...
काठमाण्डु, ४ मंसिर– युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकाल्न सफल भएको छ । युरोकप २०२४ अर्को वर्ष जर्मनीमा हुँदै छ । समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि ब्रुनो...
काठमाण्डु, ३ मंसिर–अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप– २०२३ को उपाधि जितेको छ । भारतलाई उसकै घरेलु मैदानमा हराउॅदै छैठौंपटक अस्ट्रेलियाले विश्वपक जितेको हो । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदीरंगशालामा भारतलाई अस्ट्रेलियाले ६ विकेटले पराजित गरेको हो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले...