विश्वकप क्रिकेटः फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि

काठमाण्डु टुडे २०८० मंसिर ३ गते २२:०२ मा प्रकाशित

काठमाण्डु, मंसिरअस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप२०२३ को उपाधि जितेको

भारतलाई उसकै घरेलु मैदानमा हराउॅदै छैठौंपटक अस्ट्रेलियाले विश्वपक जितेको हो आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदीरंगशालामा भारतलाई अस्ट्रेलियाले  विकेटले पराजित गरेको हो सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले १९९९, २००३, २००७ २०१५ मा विश्वपक उपाधि जितेको थियो लिग चरण सेमिफाइनलमा गरी १० खेलमा अपराजित भारत फाइनलमाअस्ट्रेलियासँग पराजित भयो विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतीय खेलाडीको फाइनलमा ब्याटिङ चल्न सकेन ।                                    

अस्ट्रेलियाले भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड मार्नुस लबुस्चग्नेले अस्ट्रेलियाको पारी सम्हालेका थिए ट्राभिसले  १२० बलमा १३७ रन बनाए  मार्नुसले  ११० बलमा ५८ रन बनाएरअविजित रहे 

अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो  मोहम्मद सामीको बलमाविराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरे मिचेल मार्स  केवल १५ रनमा समेटिए उनी जसप्रित बुमराहको बलमा आउटभए  बुमराहले नै स्टिभन स्मिथलाई रनमा पेभेलियन फर्काइदिए फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतले पहिलो ब्याटिङगरेको थियो भारतीय ब्याटिङ  निरिह बनेपछि अस्ट्रेलिया भारतलाई खेलको सुरुआती चरणबाटै दबाबमा राख्न सफल भयो भारतले४९. ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो 

भारतका ओपनर शुभमन गिल मात्र रन बनाएर मिचेल स्टार्कको बलमा आउट भए ३० रनमा पहिलो विकेट गुमाएको भारतले दोस्रोविकेट ७६ रनमा गुमाएको थियो  भारतीय कप्तान रोहित शर्मा अर्ध सतक बनाउन रनले चुके  उनले ३१ बलमा ४७ रन बनाउँदाम्याक्सवेलको बलमा ट्राभिसद्वारा मिड अफमा उत्कृष्ट क्याच गरेपछि पेभेलियन फर्किएका थिए 

त्यसपछि ब्याटिङमा आएरुका श्रेयस अैय्यर पनि मात्र रन बनाएर आउट भए विराट कोहली केएल राहुलले सम्हालिएको पारीखेलिरहेको अवस्थामा कोहली ५४ रनको व्यक्तिगत स्कोरमा क्युम्मिन्सको बलमा बोल्ड भए   उनी ६६ रनको व्यक्तिगत स्कोरमापेभेलियन फर्किए अन्य ब्याट्स्म्यानहरु पनि सस्तोमै पेभेलियन फर्किएका थिए  अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तथा जोसहेजलवुड प्याट क्युम्मिन्सले विकेट लिए

    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us