काठमाण्डु, १२ माघ–अफगानिस्तानलाईहराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्स‘ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार आयोजित समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजितगरेको हो । अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकाको इस्ट लन्डनमा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा अलआउट भयो । १ सय ४६ रनको लक्ष्य र्पाको नेपालका लागि आकास चन्दले उत्कृष्ट...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानसँगले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट पनि गुमाएको छ । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेको सामना गरेका...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाउन सफल भएको हो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा २०२४ मा नेपलले सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको आठौं विकेट लिएको छ । स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरेका हुन । बफेलो पार्क इस्ट लन्डनमा...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले सुपर सिक्समा पुग्न निर्णायक खेलमा उत्कृष्ट सुरुवात गरेको छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट...
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दास्रो विकेट पनि लिन सफल भएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए । आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन्...
काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्धको खेलमा नेपालका सुवास भण्डारी र आकाश चन्दले दौडिएर नै एकै बलमा पाँच रन बनाउन सफल भएका छन । तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन्...
काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाउन सफल भएको थियो । नेपालका लागि...
काठमाण्डु, १० माघ– नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध खेलीरहेको छ । बफेलो पार्कमा जारी खेलमा गुल्शन झा १८ रनमा आउट भएका छन । केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो ।...
काठमाण्डु, ८ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आइतबार राति न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा...
काठमाण्डु, ७ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले प्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ । शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको हो ।...