अफगानिस्तानलाई हराउॅदै नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश

काठमाण्डु टुडे २०८० माघ १२ गते २२:१७ मा प्रकाशित

काठमाण्डु, १२ माघअफगानिस्तानलाईहराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार आयोजित समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई विकेटले पराजितगरेको हो अफगानिस्तानले दिएको सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर बलमामा विकेटको क्षतिमा पूरा गर्यो नेपालकाकप्तान देव खनालले अर्धशतक बनाए उनीव८९ बलमा ५८ रन बनाएर आउट भए यस्तै दीपक बोहराले २७ रन जोडे अफगानिस्तानका फरिदून दाउदजाईले विकेट लिए

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो अफगानिस्तानकामाेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए नेपालका आकाश चन्दले विकेट लिए

नेपाल समूहडीमा तेस्रो हुँदैसुपर सिक्सपुगेको हो नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन दोस्रो खेलमा पाकिस्तानसँग विकेटले पराजित भएको थियो नेपाल रहेको समूहबाट पाकिस्तान न्युजिल्यान्ड पनिसुपर सिक्समा पुगिसकेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us