क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० माघ २७ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, २७ माघ– क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाउन सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us