काठमाण्डु, १ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को छनोट खेलमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो । विश्वकप छनोट खेलमा अर्जेन्टिनाको यो पहिलो...
काठमाण्डु, ३० कात्तिक– हङकङमा जारी महिला ट्वान्टी–२० सिरिजअन्तर्गत दोश्रो खेलमा बिहीबार नेपाल आयोजक हङकङसँग ९ विकेटले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबार्ट बाहिरिको छ । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । हङकङका लागि...
काठमाण्डु,२६ कातिक– आईसीसी विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनााएका छन । उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ । बैंगलुरुमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको भारतका लागि चौथो नम्बरमा ब्याटिङमा...
काठमाण्डु,२६ कातिक– भारतमा जारी १३औँ आईसीसी एकदिवसीय विश्वकपको पहिलो चरणको अन्तिम खेल आज (आईतबार) हुदैँ छ ।प्रतियोगिताको नवौँ चरणको अन्तिम खेलमा आयोजक भारतले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । उक्त खेल बेंगलौरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने भएको छ...
काठमाण्डु, २४ कातिक– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दैछ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने भएको छ । दक्षिण अफ्रिका जारी विश्वकपमो सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना...
काठमाण्डु, २२ कातिक– नेपाल यू–१९ एसिया कप क्रिकेटमा भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा छनेट भएको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने भएको छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा...
एजेन्सी– भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी रहेको छ । हिजो मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो । यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा...
काठमाण्डु, २१ कातिक– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले...
काठमाण्डु, १९ कातिक– आज आईतबार भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भयो। त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपालमाथि ओमानले सुपर ओभरमा जित निकालेको थियो। यसअघि ओमान र नेपाल दुवै टिम सेमिफाइनलले जितेर टी–२० विश्वकप २०२४ मा स्थान पक्का गरेका थिए।...
काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले हात परेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।...
काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत आज (आइतबार) भएको फाइनल खेलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको...
काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ । आक्रामक जवाफी ब्याटिङ गरिरहेको ओमानको दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । १८ बलमै ३३ रन...