काठमाण्डु, १० मंसिर– पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्ररदेशलाई ५ रनले हराएको छ । ५ रनले हराएसँगै समूहबाट एपीएफ क्लव सेमिफाइनलमा पुगेको छ । समुह बीको अन्तिम खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको हो । यो...
काठमाण्डु, १० मंसिर– नेपाली क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन । यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताएको छ । उनले भने, ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर...
काठमाण्डु, १० मंसिर– बार्सिलोना रायो भालेकानोका फ्लोरेन लेज्युनले आत्मघाती गोल गर्दा हारबाट जोगिएको छ । स्पेनिस लालिगा अन्तर्गत आज राति भएको खेलमा बार्सिलोना र रायो भालेकानोबीचको खेल १–१ बराबरीमा टुंगिएको हो।पहिलो हाफमा १–० गोलले अग्रता लिएको भालेकानोले दोस्रो हाफको ८२ औं मिनेटमा आत्मघाती गोल...
काठमाण्डु, ८ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगितामा लगातार दुई जितसँगै बागमती प्रदेशको टोली प सेमिफाइनलमा पुगेको छ । बागमती प्रदेशले शुक्रबार भएको दोस्रो खेलमा कर्णाली प्रदेश ९० रनले पराजित भएको हो । यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा बागमती प्रदेशले मदन...
काठमाण्डु, ७ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेटमा पहिलो खेल मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच खेल भइरहेको छ । आज बिहिबार केपी ओली कप क्रिकेट सुरु भएको हो । टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट...
काठमाण्डु, ६ मंसिर– सन २०२२ को फिफा विश्वकप विश्व विजेता राष्ट्र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रतियोगितामा लगाएका ६ जर्सी लिलामी हुने भएको छ ।फाइनलमा मेसीले लगाएको जर्सीको मूल्य करिब एक अर्ब ३३ करोड हुने अनुमान रहेको छ । यसअघि सन् २०२२ मा भएको लिलामीमा...
काठमाण्डु, ६ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को छनोट खेलमा विश्व विजेता अर्जेन्टिना ले ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा...
काठमाण्डु, ४ मंसिर– युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकाल्न सफल भएको छ । युरोकप २०२४ अर्को वर्ष जर्मनीमा हुँदै छ । समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि ब्रुनो...
काठमाण्डु, ३ मंसिर–अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप– २०२३ को उपाधि जितेको छ । भारतलाई उसकै घरेलु मैदानमा हराउॅदै छैठौंपटक अस्ट्रेलियाले विश्वपक जितेको हो । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदीरंगशालामा भारतलाई अस्ट्रेलियाले ६ विकेटले पराजित गरेको हो । सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले...
काठमाण्डु,३ मंसिर– हङकङमा जारी चार देश संलग्न महिला टी–२० सिरिजमा नेपाल जापानलाई हराउँदै तेश्रो भएको छ । हङकङ क्रिकेट क्लब मैदानमा आइतबार बिहान नेपालले जापानलाई ४५ रनले हराएको हो । नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापान पूरा ओभर खेलेर ६ विकेटको...
काठमाण्डु,२ मंसिर– सन २०२६ मा हुने फिफा विश्वकप को शुक्रबार बिहान छनोट खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा आएका छन । खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका...
काठमाण्डु,२ मंसिर– चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको लक्ष्य पछ्याएको...