खेलकुद

ओमानको पहिलो विकेट सोमपालले लिए

२०८० कार्तिक १९ गते १३:२६

काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपाली टोलीका बलर सोमपाल कामीले ओमानको पहिलो विकेट लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक...

नेपालद्वारा उपाधि जित्न ओमललाई १ सय ८५ रनको लक्ष्य

२०८० कार्तिक १९ गते १२:५१

काठमाण्डु, १९ कात्तिक– आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत उपाधि खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेको खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस...

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

२०८० कार्तिक १७ गते १४:१२

काठमाण्डु, १७ कात्तिक– यूएईलाई हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १...

यूएईविरुद्धको खेलमा नेपालका आसिफद्वारा अर्धशतक प्रहार

२०८० कार्तिक १७ गते १४:०३

काठमाण्डु, १७ कात्तिक– आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत मुलपानी मैदानमा जारी युएईविरूद्धको सेमिफाइनलमा नेपालका ओपनिङ ब्याट्म्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । युएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल अहिले ब्याटिङमा छ । आसिफले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् ।...

युएईद्वारा नेपाललाई १ सय ३५ रनको लक्ष्य

२०८० कार्तिक १७ गते १२:५७

काठमाण्डु, १७ कात्तिक– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १ सय ३४ रन जोडेको हो । युएईका लागि वृत्य अरिवन्दले अर्धशतक...

नेपाल ओमानसँग ५ रनले पराजित

२०८० कार्तिक १६ गते १३:०१

काठमाण्डु, १६ कात्तिक– नेपाल ट्वान्टी–२० विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा रोमाञ्चक ५ रनको हारपछि नेपालले समूह उपविजेता भएको छ । हारसँगै नेपालले ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइलनमा यूएईसँग खेल्नेछ । नेपाल र यूएईबीचको सेमिफाइनल...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

२०८० कार्तिक १६ गते ११:३०

काठमाण्डु, १६ कात्तिक– आइसिसी टी–२० विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको हो । ओमानका ओपनर कश्यप प्रजापतिलाई नेपालका करण केसीले पहिलो...

डिशहोमद्वारा नेपाली क्रिकेटरको हौसला बढाउन आकर्षक पुरस्कार घोषणा

२०८० कार्तिक १५ गते १५:१८

काठमाण्डु, १५ कात्तिक– डिशहोम नेटवर्कले आइसिसी मेन्स टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिताका जारी खेलमा नेपाली टिमको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । डिशहोमले नेपाली क्रिकेट खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै हरेक रन र हरेक विकेटमा खेलाडीको हौसला बढाउन नगद पुरस्कार...

मेसीलाई आठौंपटक कीर्तिमानी बालोन ‘डी’ ओर अवार्ड

२०८० कार्तिक १४ गते ८:१४

काठमाण्डु, १४ कात्तिक–अर्जेन्टिनी फुटबर लिओनल मेसीले आठौंपटक बालोन ‘डी’ ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन भूमिका खेलेका ३६ वर्षीय मेसीलाई पेरिसमा आयोजित समारोहबीच आठौंपटक उक्त उपाधि दिइएको हो । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड र फ्रान्सका...

नेपाली सेनाका अफिसर बानियॉलाई पाकिस्तानमा स्वर्ण पदक

२०८० कार्तिक ५ गते ८:०१

काठमाण्डू, ५ असोज–नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटीओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् । पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रूपमा उनले सो ‘गोल्ड मेडल’ प्राप्तगरेका छन् । नेपाली अफिसर क्याडेटलाई पदक...

सन्दिप लामिछानेले भनेः जीवनको कठिन सययमा छु, अहिले क्रिकेट खेल्दिन

२०८० असोज २६ गते ८:०४

काठमाण्डु, २६ असोज– क्रिकेटर सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्न (यूएई) र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० श्रृंखला आयोजना गरेको हो । खेल १ देखि १० गतेसम्म चल्नेछ । सन्दीपले टिमबाट आफ्नो नाम फिर्ता...

विश्व कीर्तिमान कायम गरेको भन्दै क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी हवल्दारमा बढुवा

२०८० असोज १८ गते १८:०६

काठमाण्डु, १८ असोज– क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी प्रवक्ता डिआईजी कुबेरसिंह कडायतले ऐरीलाई जवानबाट सहायक हवल्दारमा बढुवा भएको जानकारी दिए । कडायतका अनुसार चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा रेकर्ड बनाएका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विशेष निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us