खेलकुद

अफगानिस्तानविरूद्ध कप्तान देव खनाल पनि आउट

२०८० मंसिर २४ गते १७:०१

काठमाण्डु,२४ मंसिर– एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी खेलमा कप्तान देव खनाल २४ रन बनाएर आउट भएका हुन । उनले ३७ बल खेल्दा १ चौका प्रहार...

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

२०८० मंसिर २४ गते १५:२८

काठमाण्डु,२४ मंसिर– एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा नौ विकेट गुमाएर दुई सय ६१ रन बनाएको...

रोनाल्डोको आफ्नो करियरमा १२ सयौँ खेल पूरा

२०८० मंसिर २३ गते १३:१५

काठमाण्डु, २३ मंसिर– विश्व प्रसिद्ध फुटबल खेलाडी तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेले पुरा गरेका छन । अल नासेरका लागि अल–रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरेका हुन । साउदी प्रो लिग अन्तर्गत अल–रियादलाई ४–१...

एसीसी यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल सात विकेटले पराजित

२०८० मंसिर २२ गते १७:२१

काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल  पाकिस्थानसँग  पराजित भएको छ । आज शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७।२ ओभरमा अलआउट...

एसीसी यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानको दोस्रो विकेट पनि गुल्सनले लिए

२०८० मंसिर २२ गते १६:२२

काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले खराब सुरुवात गरेको छ । नेपालविरुद्धको खेलमा पाकस्थिानले दोस्रो विकेट पनि गुमाएको छ । पाकिस्तानको दोस्रो विकेट पनि नेपाली क्रिकेटर गुल्सनले नै...

पहिलो ओभरमै गुल्सन झाले पाकिस्तानको विकेट लिए

२०८० मंसिर २२ गते १५:४५

काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ । नेपाली बलर गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । उनले पाकिस्तानी...

एसीसी यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

२०८० मंसिर २२ गते १५:०४

काठमाण्डु, २२ मंसिर– यूएई मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । आज (शुक्रबार) भएको खेलमा नेपनलले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको हो । टस हारेपछि पहिले ब्याटिङको निम्तो...

एसीसी यू–१९ एसिया कप क्रिकेट: नेपालले गुमायो सातौँ विकेट

२०८० मंसिर २२ गते १४:०७

काठमाण्डु, २२ मंसिर– संयुक्त अरब इमिरेट्समा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्न सातौँ विकेट पनि गुमाएको छ । पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको हो । सातौँ विकेटका रुपमा विशालबिक्रम केसी पेभेलियन फर्किएका हुन् । उनले नौ बलमा केवल एक...

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

२०८० मंसिर २० गते १४:२४

काठमाण्डु, २० मंसिर– विश्व विजेता तथा अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा...

अञ्जन विष्टलाई लिन मैदानमै एम्बुलेन्स आउँदा…

२०८० मंसिर १६ गते १७:३०

काठमाण्डु, १६ मंसिर– नेपाल सुपर लिग एनएसएलमा आज शनिबार झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलखेलेका छन । काठमाण्डुको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १९ औं मिनेटमा मोसेस ग्याबहको गोलबाट अग्रता लिएको पोखरा जित नजिक पुगेको थियो । तर इन्जुरी टाइमको पनि अन्तिम मिनेटमा...

जब रोनाल्डोले आफूले पाएको पेनाल्टी अस्वीकार गरे

२०८० मंसिर १२ गते १३:२६

एजेन्सी– विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने क्षमताका लागि चिनिन्छन् तर सोमबार भने अल–नासरका फरवार्डले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे । एसियन च्याम्पियन्स लिगमा इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलको दोस्रो मिनेटमा ३८ वर्षीय खेलाडी विपक्षी टोलीको च्यालेन्जपछि लडेका थिए ।...

केपी ओली कप क्रिकेट: कुशल भुर्तेलको शतकमा पुलिसले सजिलै हरायो मधेस प्रदेशलाई

२०८० मंसिर १० गते १७:१४

काठमाण्डु, १० मंसिर– पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हाता परेको छ । पोखरा रंगशालामा आज आइतबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा पुलिस क्लबले मधेस प्रदेशको टोलीलाई ५७ रनले हराउन सफल भएको हो । टस जिती पहिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us