खेलकुद

आईसीसी यू–१९ विश्वकप: अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

२०८० माघ १२ गते १७:०१

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाउन सफल भएको हो । अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले...

आईसीसी यू–१९ विश्वकप: नेपालले अफगानिस्तानको आठौं विकेट पनि लियो

२०८० माघ १२ गते १५:५६

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा २०२४ मा नेपलले सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको आठौं विकेट लिएको छ । स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरेका हुन । बफेलो पार्क इस्ट लन्डनमा...

आईसीसी यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट

२०८० माघ १२ गते १५:१८

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले सुपर सिक्समा पुग्न निर्णायक खेलमा उत्कृष्ट सुरुवात गरेको छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट...

आईसीसी यू–१९ विश्वकप क्रिकेट: नेपालले अफगानिस्तानको दोस्रो विकेट पनि लियो

२०८० माघ १२ गते १४:१६

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दास्रो विकेट पनि लिन सफल भएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए । आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन्...

आईसीसी यू–१९ विश्वकप: पाकिस्तानविरुद्धको खेलमा नेपाली ब्याटरले एकै बलमा दौडिएर बनाए पाँच रन

२०८० माघ १० गते १७:५४

काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्धको खेलमा नेपालका सुवास भण्डारी र आकाश चन्दले दौडिएर नै एकै बलमा पाँच रन बनाउन सफल भएका छन । तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन्...

यू–१९ विश्वकप: नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

२०८० माघ १० गते १७:३७

काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाउन सफल भएको थियो । नेपालका लागि...

यू–१९ विश्वकप : गुल्शन झा १८ रन बनाएर आउट

२०८० माघ १० गते १७:२४

काठमाण्डु, १० माघ– नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध खेलीरहेको छ । बफेलो पार्कमा जारी खेलमा गुल्शन झा १८ रनमा आउट भएका छन । केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो ।...

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल न्युजिल्याण्डसँग पराजित

२०८० माघ ८ गते ८:११

काठमाण्डु, ८ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आइतबार राति न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा...

आईसीसी यू–१९ विश्वकप न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

२०८० माघ ७ गते १८:०२

काठमाण्डु, ७ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले प्रतिद्वन्द्वी न्युजिल्यान्डबाट जितका लागि तीन सय तीन रनको लक्ष्य पाएको छ । शीर्षक्रमका ब्याटर स्नेहित रेड्डीको शानदार शतकमा न्युजिल्यान्डले यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको हो ।...

डिशहोमले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

२०८० माघ ७ गते १६:५०

काठमाण्डु, ७ माघ– मंगलबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको...

आईसीसी यू–१९ विश्वकप: नेपाललाई तेस्रो सफलता

२०८० माघ ७ गते १५:२५

काठमाण्डु, ७ माघ– नेपालले आईसीसी यू९१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता प्रप्त गरेकाने छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा...

प्रधानमन्त्री कप क्रिकेट: बागमतीले कोशीलाई ६४ रनले हरायो

२०८० माघ ५ गते १६:५२

काठमाण्डु, ५ माघ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रन मात्र बनाउन सफल भएको थियो । सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us