काठमाण्डु, २७ माघ– क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर आफ्नो रन पुरा गर्न सफल भएको थियो । नेपालको जितका लागि कप्तान...
काठमाण्डु, २७ माघ– क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आफ्नो छैटौं विकेट पनि गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाउन सफल भएका थिए...
काठमाण्डु, २७ माघ– क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक पुरा गरेका छन । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन अर्धशतक बनाएका हुन । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका थिए । उनले जम्मा १९ बलमा...
काठमाण्डु, २७ माघ– नेपाली टोलीका कप्तान रोहित पौडेलले काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन । उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा पुरा गर्न सफल भएका हुन ।...
काठमाण्डु, २७ माघ– नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएर आउट भएका हुन । उनी बिसौं बलमा भने आउट हुन पुगे...
काठमाण्डु, २७ माघ– क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट...
काठमाण्डु, २७ माघ– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट नेपालका कुशल मल्लले लिएका हुन् । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका...
काठमाण्डु, २५ माघ– पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता कायम गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय...
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले चौथो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले चौथो विकेट गुमाएको हो । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई...
काठमाण्डु, २५ माघ– नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट खेल्ने भएका छन । यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने पक्क भएको छ । दीपेन्द्र आज साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन । युएईमा जारी प्रतियोगितामा गल्फ...
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले दोस्रो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको हो । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट खोसेका हुन । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट...
काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट जारी दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाउन सफल भएको थियो । नेपालका लागि ओपनर...