खेलकुद

नेदरल्याण्ड्स संकटमा, गुमायो आठौं विकेट

२०८० फागुन ५ गते १२:०४

काठमाण्डु, ५  फागुन–  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा आठौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा पुगेको छ । ३३ औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई व्यक्तिगत १० रनमा भीम सार्कीको हातबाट क्याच गराएका छन । दत्त आउट हुँदा नेदरल्याण्ड्सले १२२ रन...

लिग टुको पहिलो खेलमा नेपाल पराजित

२०८० फागुन ३ गते १५:३१

काठमाण्डु, ३ फागुन– आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएका छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पुरा गरेको थियो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले...

नेपाललाई पाँचौँ सफलता, सोमपाललाई तेस्रो विकेट

२०८० फागुन ३ गते १४:४२

काठमाण्डु, ३ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ । सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट भएका हुन । यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा...

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

२०८० फागुन ३ गते १४:१५

काठमाण्डु, ३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट पतन भएको छ । दुवै विकेट नेपलका ललित राजवंशीले लिएका हुन् । माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच आउट...

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

२०८० फागुन ३ गते १२:४१

काठमाण्डु, ३ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउन सफल भएको थियो । नेपालका लागि भीम...

नेपालले नवौं विकेट गुमायो

२०८० फागुन ३ गते १२:२६

काठमाण्डु, ३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट पतन भएको छ । ३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि९इटनको बलमा जेरार्ड एरास्मसको हातबाट क्याट आउट भएका हुन् । उनी आउट हुँदा नेपालले...

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

२०८० फागुन २ गते १३:३७

काठमाण्डु, २ फागुन– मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना...

माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित

२०८० फागुन १ गते १५:१२

काठमाण्डु, १ फागुन– नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पर्न सफल भएको छ । मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४...

शानदार जीतसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

२०८० माघ २९ गते १६:१०

काठमाण्डु, २९ माघ– क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको हो । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३...

क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए अर्धशतक

२०८० माघ २९ गते १५:२३

काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् । आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि सार्कीले पनि...

क्यानडाविरुद्ध अनिल शाहले बनाए लगातार दोस्रो अर्धशतक

२०८० माघ २९ गते १४:४३

काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् । आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि शाहले अर्धशतक बनाएका छन्...

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२०८० माघ २९ गते १३:१६

काठमाण्डु, २९ माघ– क्यानडाले अन्तिम एक दिवसीय क्रिकेटको तेस्रो खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान जारी खेलेमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष दिएको हो । पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us