काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका हुन । यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए...
काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेको हुन । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको...
काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पक्षाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाउन सफल भएको थियो ।...
काठमाण्डु, १६ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी.–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन । आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५...
काठमाण्डु, १५ फागुन– त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह...
काठमाण्डु, १५ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले २० रन बनाउँदा २ विकेट गुमाएको छ । २.५ ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा दोस्रो विकेटका रुपमा आउट...
काठमाण्डु, १५ फागुन– नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाउन सफल भएको थियो । लोफ्टी इटनले १०१...
काठमाण्डु, १५ फागुन– नामिबियाका निकोल लोफ्टी–इटनले टी–२० आई क्रिकेटमा नेपालका कुशल मल्लको कीर्तिमान तोडेका छन । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा जारी खेलमा ३३ बलमा शतक पूरा गर्दै निकोलले नेपालका कुशलको कीर्तिमान तोडेका हुन् । कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गर्न सफल भएका...
काठमाण्डु, १५ फागुन– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका हुन । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ...
काठमाण्डु, १३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको...
काठमाण्डु, १३ फागुन– आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ । आज (आईतबार) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२...
काठमाण्डु, १३ फागुन– नेदरल्याण्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन । आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट...