काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँगको खेलमा पहिलो ओभरमै २ लिन सफल भएको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिन सफल भएको हो । करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट...
काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग टस हारेर फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गरीरहेको छ । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अनिल शाह...
काठमाण्डु, १९ फागुन– आज शनिबार त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुँदै छ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन...
काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आज शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । जितका लागि...
काठमाण्डु, १८ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन । २२ बल...
काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाउन सफल भएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय...
काठमाण्डु, १८ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक बनाउन सफल भएका छन । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक पुरा गरेका हुन । आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा...
काठमाण्डु, १८ फागुन–त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गुमाइ सकेको छ । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका...
काठमाण्डु, १७ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । आज बिहिबार त्रिवि क्रिकेट मैदानमा खेलमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस...
काठमाण्डु, १७ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । आज (बिहिबार) कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाउन...
काठमाण्डु, १६ फागुन– नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन आवाश्यक रहेको...
काठमाण्डु, १६ फागुन– त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका हुन । उनले २८ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतकसँगै नेपालले १८.१ ओभरमा ६ विकेटको क्षतिमा...