काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका दुई विकेट लिएका छन् । उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको छ । नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह...
काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन...
काठमाण्डु, २२ फागुन– नेदरल्याण्ड्सविरुद्ध त्रिकोणात्मक टी–२० आई शृंखलाको फाइनलमा विस्फोटक ब्याटिङ गरेका कुशल मल्ल आउट भएका छन् । ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाउन सफल भएका छन । उनी आउट हुँदा नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको छ ।...
काठमाण्डु, २२ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्धको नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन । उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर भएका छन । नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल...
काठमाण्डु, २२ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन । २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन । उनले...
काठमाण्डु, २० फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन । आज आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ ।खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका थिए । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै...
काठमाण्डु, २० फागुन– वर्षाको कारण त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल केहि समयको लागी रोकीएको...
काठमाण्डु, १९ फागुन– आज शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । शनिबार कीर्तिपुर मैदानमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले...
काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जीतको लागि १ सय २१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाउन सफल भएको हो । नेदरल्यान्ड्सका...
काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हात परेको । नेपालका दीपेन्द्र सिंह ऐरीले टिम भान डर गगटेनलाई आउट गर्न सफल भएका छन । २४ रन बनाएका उनी सोमपाल कामीद्वारा क्याच आउट भएका हुन । टस जितेर पहिलो ब्याटिङ...
काठमाण्डु, १९ फागुन– टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हात पारेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गर्न सफल भएका छन । १४औं ओभरको तेस्रो बलमा विकेट लिंदै बायाँहाते तीव्र गतिकका बलर प्रतिश जिसीले नेपाललाई सातौं सफलता दिलाएका हुन् । यो...
काठमाण्डु, १९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्ससँगको खेलमा छैटौं सफलता हात पारेको छ । ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनल कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाउन सफल भएका हुन । मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट...