काठमाण्डु, २० चैत– भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङ गरेको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिलाएका हुन । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ...
काठमाण्डु, १९ चैत– त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो टी–२० खेलमा नेपाल ए ले आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट...
काठमाण्डु, १९ चैत– आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध चौथो विकेट पनि गुमाएको छ । नारायाण जोशीले नेपाललाई विकेट दिलाएका हुन । कप्तान निल रक २ रन बनाएर आउट भएका हुन । आयरल्याण्डले ७.१ ओभरमा ४ विकेटको क्षतिमा ५२ रन बनाउन सफल भएको छ...
काठमाण्डु, १९ चैत– ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३...
काठमाण्डु, १९ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ का ब्याट्सम्यान आरिफ शेखले अर्धशतक पुरा गरेका छन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले २९ बलमा तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पुरा...
काठमाण्डु, १८ चैत– त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आज (आइतबार) खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सफल...
काठमाण्डु, १८ चैत– तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात...
काठमाण्डु, १८ चैत– नेपालले त्रिकोणात्मक टी– २० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गरीरहेको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो...
काठमाण्डु, १६ चैत– नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार भएको पहिलो टी–२० क्रिकेट खेलमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले...
काठमाण्डु, १६ चैत– आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाउन सफल भएको...
काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो । त्रिवि...
काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी९२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको...