काठमाण्डू, २० भदौ– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा साविकको विश्वकप विजेता अर्जेन्टिनाले विश्वकप फुटबलको छनोटमा भेनेजुएलालाई ३–० को अन्तरले हराएको छ । (शुक्रबार) भएको खेलको ३९ औँ मिनेटमा पहिलो पटक गोल गर्दै मेस्सीले अर्जेन्टिलाई अग्रता दिलाएका थिए । पहिलो आफमा १–० गोलले...
काठमाण्डू, १४ भदौ– कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जित हाता परेको छ । आज (शनिबार) भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टाउदै विजयी...
काठमाण्डू, ३ भदौ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्न सफल भएको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो...
काठमाण्डू, २५ साउन– एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को पराकिलो अन्तरले पराजित भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा...
काठमाण्डू, २२ साउन– फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हाता परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुग्न सफल भएको छ । यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता...
क्वालालम्पुर, २१ असार– नेपालले सिङ्गापुरमाथि रोमाञ्चक २ विकेटको जित निकाल्दै एसीसी यू–१६ इस्ट जोन कप २०२५ को उपाधि आफ्नो पोल्टामा पार्यो । मलेसियास्थित युकेएम वाइएसटी ओभलमा सम्पन्न फाइनल खेलमा साविक विजेता नेपालले उपाधि रक्षा गर्दै प्रतियोगिताको उपाधि दोहोर्याएको हो । टस जितेर पहिले ब्याटिङ...
काठमाण्डू, ११ असार– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन । ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेले जानकारी दिएका छन । ऐरी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए । उनले दिएको राजीनामा...
काठमाण्डू, १० असार– आज अर्थात (जुन २४) विश्व फुटबलको इतिहासमा एक यस्तो दिन हो, जुन केवल एक व्यक्तिको जन्मदिन मात्र होइन, फुटबल युगको इतिहासमा एक युगको उत्सव हो । त्यो युग लियोनल आन्द्रेस मेसीको हो — एक यस्तो नाम, जसले मैदानमा बलको स्पर्शलाई कविता...
काठमाण्डू, २८ जेठ–‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर...
काठमाण्डू, २८ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बलमा २ सय २० रन बनाएर अलआउट भयो । नेदरल्यान्ड्सका लागि...
काठमाण्डू, २६ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ३ सय २१ रनमै समेटिएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन, सोमपाल कामीले ६७ रन...
एजेन्सी– लगातार चौथो वर्ष स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब बन्न सफल भएको छ । विश्वको सबैभन्दा धनी फुटबल क्लब बनेको रियल मड्रिडको सम्पत्ति ६.७५ बिलियन डलर रहेको फोर्ब्सले सार्वजनिक गरेको रिपोर्ट उल्लेख गरीएको छ । रियल मड्रिडले सन् ०२३–२४ को...