खेलकुद

जनकपुरलाई विराटनगरले दियो १ सय ३६ रनको लक्ष्य

२०८२ मंसिर ८ गते १३:२६

काठमाण्डू, ८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १ सय ३६ रनको लक्ष्य दिएको छ । जनकपुरले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि विराटनगरले २० ओभर उपयोग गरेर सात विकेटमा १ सय ३५ रन बनाउन सफल भएको हो...

एनपिएलमा विराटनगरद्वारा काठमाण्डू ५ विकेटले पराजित

२०८२ मंसिर ६ गते १९:०२

काठमाण्डू, ६ मंसिर– विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिएको १३५ रनको लक्ष्य उसले १७ ओभर एक बलमै पाँच विकेट गुमाउँदै पूरा गर्दै काठमाण्डू गोल्डेन्सलाई पराजित गर्यो् । यसअघि विराटनगरले पोखरा...

वाट चम्किएपछि लुम्बिनीमाथि कर्णालीको सानदार जित

२०८२ मंसिर ६ गते १४:२३

काठमाण्डू, ६ मंसिर– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले मार्क वाटको धुवाँधार शतकको बलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै प्रभावशाली जित दर्ता गरेको छ । १५७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले मात्र १२.२ ओभरमै एक विकेट गुमाएर खेल समाप्त गर्‍यो । ओपनर...

रबि बोपाराको अर्धशतकमा चितवनको विजयी सुरुवात

२०८२ मंसिर २ गते १५:४१

काठमाण्डू, २ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गर्न...

कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य

२०८२ मंसिर २ गते १४:११

काठमाण्डू, २ मंसिर– नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा प्रियांक पान्चलको ९० रनको मद्दतमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकफ कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाउन...

जनकपुरले काठमाण्डूलाई दियो १३१ रनको लक्ष्य

२०८२ मंसिर १ गते १७:५५

काठमाण्डू, १ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाण्डू गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाउन सफल भएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक...

काठमाण्डू गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

२०८२ मंसिर १ गते १६:११

काठमाण्डू, १ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो । टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै...

एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

२०८२ कार्तिक २६ गते १२:०३

काठमाण्डू, २६ कात्तिक– यस बर्ष हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जानकारी दिएको छ । क्यानले नेपालभित्र...

मेस्सीको टिम भारत नआउने

२०८२ कार्तिक ८ गते १४:१७

काठमाण्डू, ८ कात्तिक– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा आएर स्थितगित भएको छ । उनी १७...

यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान टी-२० विश्वकपमा छनोट

२०८२ असोज २९ गते १९:४१

काठमाण्डू, २९ असोज– नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको छ । आईसीसी टी -२० विश्वकप एसिया इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि...

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

२०८२ असोज २६ गते १६:०९

 काठमाण्डू,२६ असोज– आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जित्न सफल भएको छ । ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु...

विश्वकप छनोटः उरुग्वे र कोलम्बिया छनोट

२०८२ भदौ २० गते १०:४३

काठमाण्डू, २० भदौ– सन २०२६ मा ओयाजना हुने फिफा विश्वकप फुटबलको लागि उरुग्वे र कोलम्बिया छोनट भएका छन । बिहिबार भएको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दै अधिल्लो चरणमै छनोट हुन सफल भएका हुन । दक्षिण अमेरिकी छनोटअन्तर्गत पाराग्वेले गोलरहित बराबरी खोल्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us