काठमाण्डु, ३ वैशाख– नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित निकालेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी रहेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट...
काठमाण्डु, ३ वैशाख– नेपाली ब्याट्सम्यान आसिफ शेखको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा भएको छ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा उनले एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् । यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४०...
काठमाण्डु, ३ वैशाख– ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । आज (सोमबार) भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन...
काठमाण्डु, ३० चैत– आखज शुक्रबार भएको एसिसी प्रिमियर कपमा नेपाललाई मलेसियाले १४४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको गुमाउदै १४३ रन बनाउन सफल भएको थियो । मलेसियाका लागि कप्तान तथा ओपनिङ ब्याटर वीरन्दीप सिंहले अर्धशतक...
काठमाण्डु, ३० चैत– ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिन सफल भएको छ । मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन । उनले मलेसियाका ओपनर ब्याट्सम्यान मुहम्मद अमिरलाई १६ रनको व्यक्तिगत...
काठमाण्डु, २५ चैत–फ्रेन्डसिप कप टी २० प्रतियोगिताको फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपाल उपाधि जित्न सफल भएको छ । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाएको थियो । गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र...
काठमाण्डु, २३ चैत– नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो पराजित भएको छ । यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जित निकालेको हो । १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा आउट भएको हो ।...
काठमाण्डु, २३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा बसिर अहमदलाई गुमाएको छ । उनलाई ६ रनको ब्यक्तिगत स्कोरमा...
काठमाण्डु, २३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ए ले नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रन बनाउन सफल भएको थियो । आयरल्यान्डका गेभिन...
काठमाण्डु, २१ चैत– नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५।३ ओभरमा १३६ रनमा अल आउट भएको थियो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक...
काठमाण्डु, २० चैत– भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई नेपालले १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २...
काठमाण्डु, २० चैत– भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडासँग सुरुवातामा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख आउट भएका छन् । कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट भएका...