
काठमाण्डू, १४ फागुन– आज (बुधबार) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको–२०२५ को फाइनल खेल हुँदै छ । दशरथ रंगशालमा अहिले बेलुका ६ः०० बजे बाट आयोजक नेपाल र म्यानमारबिच उपाधिको लागि भिड्न्त हुँदै छ ।
अखिल नेपाल फुटबल संध (ऐन्फा) ले आयोजना गरेको उक्त फाइनल खेल हेर्नको लागि अहिले दशरथ रंगशाला भरिभराउ भएको छ ।
फाइनल खेल हेर्नको लागि दशरथ रंगशालामा मान्छेको खचाखच उपस्थित रहेको छ ।