खेलकुद

आयरल्यान्डले गुमायो चौथो विकेट, करण केसीले लिए विकेट

२०८० चैत १३ गते १६:२२

काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ । आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिन सफल भएका छन । उनले आयरल्यान्डका...

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

२०८० चैत १३ गते १५:३२

काठमाण्डु, १३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाउन सफल भएको थियो । नेपालका बायाँ हाते...

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

२०८० चैत १२ गते १६:३८

काठमाण्डु, १२ चैत– नेपालले पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । योसँगै दुई...

नेपालले गुमायो तेस्रो विकेट, गुलसन झा आउट

२०८० चैत १२ गते १५:३८

काठमाण्डु, १२ चैत– आज सोमबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो...

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालले पायो १२२ रनको लक्ष्य

२०८० चैत १२ गते १५:१६

काठमाण्डु, १२ चैत– आज सोमबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१...

त्रिकोणात्मक टी–२० आई सिरिज फाइनल: नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित

२०८० फागुन ३० गते १५:२२

काठमाण्डु, ३० फागुन–त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले हारेको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । आजको फाइनल खेलमा नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।...

पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

२०८० फागुन २९ गते ११:०३

काठमाण्डु, २९ फागुन– त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपाल पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुग्न सफल भएको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६. १ ओभरमा ११३...

नेपाल र हङकङबीचको टी–२० आई क्रिकेट वर्षाका कारण रद्ध

२०८० फागुन २७ गते १४:१६

काठमाण्ड, २७ फगुन– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्ध भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाउन सफल भएको थियो । हङकङले ८...

हङकङसँग नेपाल ७३ रनले पराजित

२०८० फागुन २६ गते १५:१३

काठमाण्डु, २६ फागुन— मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङविरुद्धको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ मात्र बनाउन सक्यो । नेपाललाई सस्तोमा समेट्न एइजाज खानले...

नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य

२०८० फागुन २६ गते १३:२२

काठमाण्डु, २६ फागुन— मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा आज शनिबार भएको खेलमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनाउन सफल भएको थियो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय...

टी–२० आई त्रिदेशीय क्रिकेट: उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

२०८० फागुन २२ गते १५:०४

काठमाण्डु, २२ फागुन– टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको छ । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा पुरा गरेको हो ।...

नेदरल्याण्ड्सले चौथो विकेट गुमायो

२०८० फागुन २२ गते १४:४८

काठमाण्डु, २२ फागुन– टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको चौथो विकेट गुमाएको छ । १६.१ ओभरमा दीपेन्द्र सिंह ऐरीले स्कट एडवार्डसलाई व्यक्तिगत २ रनमा आउट गरेका छन । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १४१ रन बनाउन सफल भएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us