काठमाण्डू, २५ माघ– भारतको मुम्बईमा भएको आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्याण्डविरुद्धको खेलमा जित नजिक पुगेर नेपाल पराजित भएको छ । समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा इंग्ल्यान्डसँग नेपाल ४ रनको झिनो अन्तरले पराजित भएको हो । इंग्ल्यान्डले दिएको १८५ रनको...
काठमाण्डू, २५ पुस– अर्जेन्टिनाका कप्तान एवं विश्व चर्चित फुटबल स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ । यसपल्ट अर्जेन्टिना विश्वकपको उपाधि र रक्षा गर्ने लक्ष्यमा छ तर यस आगामी विश्वकपमा अर्जेन्टिनाका ३८ वर्षीय कप्तान मेसीले...
काठमाण्डू, २७ मंसिर– लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि...
काठमाण्डू, २७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ । ८५ रन एनपीएल इतिहासमा पहिलो इनिङमा बनेको यो सबैभन्दा कम स्कोर हो । एनपीएलको फाइनलको पनि...
काठमाण्डू, २७ मंसिर– अर्जेन्टिनाका फुटबलर स्टार लियोनल मेसी शनिबार बिहान भारतको कोलकातामा आइपुगेका छन । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् । मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् । यस दौरान कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका...
काठमाण्डू, २५ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ । काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाउन सफल भएको हो । लुम्बिनीका...
काठमाण्डू, २२ मंसिर– स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा सेल्टा भिगोले २–० गोल अन्तरले रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा सेल्टा भिगोको जितमा दुवै गोल विलियट स्वेडबर्गले गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयको...
काठमाण्डू, २० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो...
काठमाण्डू, २० मंसिर– फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाउन सफल भएको छ । सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट...
काठमाण्डू, २० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ । दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई...
काठमाण्डू, २० मंसिर– आगामी वर्ष (२०२६) मा हुने फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक भएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो । आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त...
काठमाण्डू, २० मंसिर– कृर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स...