खेलकुद

इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

२०८३ जेठ ८ गते १४:०६

काठमाण्डू, ८ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाउन सफल भएको हो । यो...

स्कटल्यान्डलाई हराउँदै पाँचौ स्थानमा उक्लियो नेपाल

२०८३ जेठ ४ गते १५:३२

काठमाण्डू, ४ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्न सफल भएको छ । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिन समेत सफल भएको छ । काठमाण्डूको...

कुशलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

२०८३ जेठ २ गते १६:०३

काठमाण्डू– आइसिसी विश्वकप लिग–२ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६.४ ओभरमा पूरा गर्‍यो । नेपालको...

नेपाललाई १९६ रनको लक्ष्य, दीपेन्द्रको चार विकेट

२०८३ जेठ २ गते १४:२०

काठमाडौं, जेठ २- आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध जारी खेलमा नेपालले १९६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा अमेरिकालाई ४३.३ ओभरमा १९५ रनमै समेट्दै नेपालले मध्यम लक्ष्य पाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै...

गुल्सनको ५ विकेट मद्दतमा ओमानमाथि नेपालको शानदार जित

२०८३ वैशाख २२ गते १६:५७

काठमाण्डू, २२ वैशाख– आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाण्डूमा जारी सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७...

नेपाल र यूएईबीचको खेल पानी परेर रोकियो

२०८३ वैशाख १८ गते १४:३७

काठमाण्डू, १८ वैशाख– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकीएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट...

यूएईविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

२०८३ वैशाख १२ गते १२:३३

काठमाण्डू, १२ वैशाख– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन । काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पुरा गर्न सफल भएका हुन । यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार...

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा

२०८३ वैशाख ४ गते १३:१५

काठमाण्डू, ४ वैशाख– आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी–२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरीएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन्...

टी–२० विश्वकपः लगातार तीन हारपछि बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

२०८२ फागुन ३ गते १४:२५

काठमाण्डू, ३ फागुन– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार व्यहोरेको नेपाल समूह चरणबाट...

टी–२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन

२०८२ फागुन ३ गते १३:३१

काठमाण्डू, ३ फागुन– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको...

नेपालले दियो इटलीलाई १२४ रनको लक्ष्य

२०८२ माघ २९ गते १७:०६

काठमाण्डू, २९ माघ– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीका स्पीनरविरुद्ध संघर्ष गर्दा १२३ रनमै अलआउट भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाउन सफल भएको हो । नेपालको...

इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

२०८२ माघ २९ गते १५:१०

काठमाण्डू, २९ माघ– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् । नेपालले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us