खेलकुद

रेड कार्ड नपाउनु मेस्सीको भाग्य !

२०८३ असार ३ गते १९:३१

काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान शानदार रूपमा सुरु गरेको छ। कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। ३८ वर्षीय मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ...

रेड कार्ड नपाउनु मेस्सीको भाग्य !

२०८३ असार ३ गते १९:२९

काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान शानदार रूपमा सुरु गरेको छ। कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। ३८ वर्षीय मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ...

विश्वकप फुटबलः पहिलो ह्याट्रिकसँगै मेस्सीले के भने ?

२०८३ असार ३ गते १६:१४

काठमाण्डू, २ असार– फुटबलका दिग्गजहरूका लागि १७ जुन एउटा विशेष दिन थियो । धेरै खेलाडीहरू उत्कृष्ट भए पनि केन्द्रबिन्दुमा चाहिँ आर्जेन्टिनाका लिओनेल मेस्सी नै रहे । फ्रान्सका किलियान एम्बाप्पे र नर्वेका एर्लिङ होलान दुवै जनाले दुई–दुई गोल गरेर जारी फिफा विश्वकपमा चर्चा र प्रशंसा...

अष्ट्रियाको विजयी सुरुआत, जोर्डन ३–१ ले पराजित

२०८३ असार ३ गते १३:३३

काठमाण्डू, २ असार- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। दुवै टोलीबीच भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रियाले पहिलो हाफमै अग्रता बनाएको थियो । खेलको २० औँ मिनेटमा रोमानो स्मिदले गोल गर्दै अष्ट्रियालाई १–०...

इरानले विश्वकपको खेल सक्ने बित्तिकै केही घण्टाभित्रै अमेरिका छाड्नुपर्ने

२०८३ असार ३ गते १३:२२

काठमाण्डू, २ असार– विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले खेल समाप्त हुनेबित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रपति कार्यालयअन्तर्गतको...

मेसीले बनाए एकै खेलमा ६ ठूला कीर्तिमान

२०८३ असार ३ गते १२:३६

काठमाण्डू,२ असार– साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को यात्रा शानदार जितसँगै सुरु गरेको छ। कप्तान लिओनल मेसीको अविस्मरणीय ह्याट्रिक प्रेरणामा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानमा बलियो सन्देश दिएको हो । क्यान्सास सिटी रंगशालामा भएको खेलको सुरुआत दुवै टोलीका...

अर्जेन्टिना भर्सेस अल्जेरियाः कीर्तिमान नजिक मेसी

२०८३ असार २ गते १५:५४

काठमाण्डू, २ असार– साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्ने भएको छ । समूह ‘जे’ अन्तर्गतको खेल नेपाली समयअनुसार बुधबार बिहान ६ः४५ बजे हुनेछ । खेलसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले नयाँ इतिहास...

अल्जेरियासँगको खेल मेसीका लागि विशेष

२०८३ असार २ गते १५:२०

काठमाण्डू, २ असार– साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियाविरुद्ध खेल्दै फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियान सुरु गर्दैछ । समूह ‘जे’ अन्तर्गत कन्सास रंगशालमा हुने खेल नेपाली समय अनुसार बिहान ६ः ४५ बजे सुरु हुनेछ । अर्जेन्टिना इटली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो...

विश्वकप २०२६ः फ्रान्स र सेनेगल आमनेसामने

२०८३ असार २ गते १५:०९

काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को पहिलो खेलमा फ्रान्स र सेनेगल मंगलबार मध्यराति आमनेसामने हुँदैछन् । यो खेलले सन् २००२ को विश्वकप उद्घाटन खेलको सम्झना दिलाउँछ, जहाँ सेनेगलले तत्कालीन च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध बनाएको थियो । यसपटक फ्रान्स उपाधिको...

इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरी

२०८३ असार २ गते १४:०२

काठमाण्डू, २ असार– फिफा विश्वकपमा इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरीमा रोकिएको छ । आज (मंगलबार) बिहान लस एन्जलस रंगशालामा भएको इरान र न्युजिल्यान्डबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो । खेलको ७औँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।...

‘दाई दाई’ बन्यो विश्वकपकै सर्वकालिन उत्कृष्ट गीत

२०८३ जेठ २९ गते १३:५२

काठमाण्डू, २९ जेठ– शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत बनेको छ । प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रुपमा उल्लेख गरेको हो । आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’...

च्याम्पियन अर्जेन्टिनालाई पहिलो खेलमै दुःख दिन सक्ने अल्जेरिया उच्च लयमा

२०८३ जेठ २८ गते १४:३३

काठमाण्डू, २८ जेठ– आज मध्यरातबाट फिफा विश्वकप २०२६ सुरु हुँदै छ । टिमहरू अन्तिम तयारीमा जुटेका छन् । यसै तयारी स्वरुप डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना रहेको समूह जेको अफ्रिकन टोली अल्जेरिया उच्च लयमा देखिएको छ । लगातार अभ्यास खेल जित्ने क्रममा अल्जेरियाले बिहीबार बिहान बोलिभियामाथि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us