काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट प्रतिबन्ध भोग्नुपरेको यो पहिलो घटना हो । फिफाले बिहीबार आफ्नो वेबसाइटमार्फत ब्युरो अफ द काउन्सिलको निर्णय सार्वजनिक गर्दै तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफेरेन्स) का कारण नेपाललाई...
काठमाण्डू, १० असार– विश्वकपको पहिलो म्याचमा फ्लप भएका पोर्चुगलका सुपरस्टार रोनाल्डोले दोस्रो म्याचमा शानदार कमब्याक गरे । हिजो उज्वेकिस्तानविरुद्धको खेलमा २ गोल गर्दै उनले आफूलाई पुनः लयमा फर्काए । यो प्रदर्शनसँगै रोनाल्डो फेरि मेसीसित तुलना हुन थालेका छन् । प्रतियोगितामा दुई खेल खेल्दा ५...
काठमाण्डू, ९ असार– जारी फिफा विश्वकप २०२६ मा फुटबलका तीन चम्किला ताराहरूले शानदार प्रदर्शन गरीरहेका छन । सर्वकालीन महान लियोनल मेसीले दुई खेलमा ५ गोल गर्दै अर्जेन्टिनालाई अघि बढाइरहँदा फ्रान्सका लागि किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हाल्याण्ड पनि धेरै पछाडि छैनन् । एम्बाप्पे र...
काठमाण्डू, ९ असार– लियोनेल मेसीले विश्वकपको सर्वाधिक गोलकर्ता बनेकै दिन आफ्नो नाममा एउटा अप्रिय रेकर्ड समेत बनाए । उनी विश्वकपको इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी समेत बने । अस्ट्रियाविरुद्धको खेलमा यी लिजेन्ड अर्जेन्टिनी खेलाडीले पेनाल्टी चुकाउनु उनको विश्वकप करियरको तेस्रो पटक थियो...
काठमाण्डू, ९ असार– अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरीएको छ । अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा आज (मंगलबार) भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । जोर्डनले खेलको ३६ औं...
काठमाण्डू, ९ असार– फिफा विश्वकपमा आफ्नो कीर्तिमान तोडिएपछि जर्मनीका पूर्वफुटबलर मिरोस्लाभ क्लोसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई बधाई दिएका छन् । क्लोसले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको कीर्तिमान मेस्सीले गएराति भएको खेलमा तोडिदिएका थिए । मेस्सीले विश्वकपमा १८ गोल गरिसकेका छन् । रेकर्ड तोकिएपछि क्लोसले...
काठमाडौं- लियोनल मेसी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेसीले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसअघि उनले अल्जेरियाविरुद्धको खेलमा तीन गोल गर्दै जर्मनीका महान् खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। ३८ वर्षको...
काठमाडौं- फ्रान्सले इराकलाई ३–० गोलले पराजित गर्दै एक खेल बाँकी छँदै विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । फिलाडेल्फियामा गएराति सम्पन्न खेलमा फ्रान्सको जितका नायक केलियन एमबाप्पे बने । उनले १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । फ्रान्सका लागि...
काठमाण्डू, ८ असार– पोर्चुगलका विङ्गर फ्रान्सिस्को कोन्सेकाओले टोलीका खेलाडीहरूले कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनिवार्य रूपमा पास दिनुपर्ने कुनै दबाब नरहेको बताएका छन । डीआर कंगोसँग १–१ को बराबरीपछि रोनाल्डोको प्रदर्शन र टोलीमा उनको भूमिकाबारे आलोचना बढिरहेका बेला कोन्सेइकाओले खेलाडीहरूले सधैं राम्रो स्थितिमा रहेका साथीलाई बल...
काठमाण्डू, ८ असार– पोर्चुगलका विङ्गर फ्रान्सिस्को कोन्सेकाओले टोलीका खेलाडीहरूले कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनिवार्य रूपमा पास दिनुपर्ने कुनै दबाब नरहेको बताएका छन । डीआर कंगोसँग १–१ को बराबरीपछि रोनाल्डोको प्रदर्शन र टोलीमा उनको भूमिकाबारे आलोचना बढिरहेका बेला कोन्सेइकाओले खेलाडीहरूले सधैं राम्रो स्थितिमा रहेका साथीलाई बल...
काठमाण्डू, ८ असार– फिफा विश्वकप २०२६ अन्तर्गत आज (सोमबार) राति अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे एकसाथ देखिनेछन् । अर्जेन्टिनाको अस्ट्रियाविरुद्धको खेल डलास स्टेडियममा राति १०ः४५ बजे सुरु हुनेछ । अघिल्लो खेलमा ह्याट्रिक गरेका मेस्सीले अर्को प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। फ्रान्स...
काठमाण्डू, ७ असार– फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकाल्न सफल भएको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४–० ले को जित निकालेको हो । जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्यो । समूह ‘एफ’को...